कैलासबावु श्रेष्ठ/गोरखा
माघ ४ गते । गोरखा जिल्ला बोर्लाङ्गमा बस्ने एक महिलालाई जबरजस्ती करणी गरेर फरार रहेका बोर्लाङ्ग गाउँ बिकास समिति ६ बस्ने १९ बर्षिय रबि पौडेललाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
नाम गोप्य राखीएकी एक महिलालाई जबरजस्ती करणी गरेर फरार रहेका पौडेललाई बिशेष सुराकीको आधारमा राजधानीको गोगंबु बसपार्क बाट माघ २ गते प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेको पौडेललाई गोरखा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार चलान गरीएको जिल्ला प्रहरी कार्याल गोरखाले जानकारी गराएको छ ।
जकको फरार प्रतिवादी पक्राउ
जकको फरार प्रतिवादी पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


