×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

राष्ट्रिय भूकम्प दिवशमा फोटो प्रर्दशनी (फोटो फिचर)

  •  
  • सोमबार, माघ ०३, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    माघ २ गते । १९ औं राष्ट्रिय भूकम्प दिवशको अवशरमा गोरखा सदरमुकाममा आईतबार फोटो प्रर्दशनी गरीएको छ ।

    DSC_0030
    जिल्ला प्रशासन कार्यालय र डिभिजन शहरी कार्यालय गोरखाको आयोजनामा भएको दिवशमा फोटो पत्रकार महासंघ गोरखा शाखाले ०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले क्षेति पुरयाएको गोरखा जिल्लाको विभिन्न स्थानको फोटो प्रर्दशनी गरीएको थियो ।

    DSC_0032
    जिल्ला बिकास समितिको प्राङ्गणमा गरीएको फोटो प्रर्दशनीमा गोरखा जिल्लाको विभिन्न स्थानको ८९ वटा फोटोहरु प्रर्दशन गरीएको थियो ।

    रयाली र अन्तरक्रिया

    भूकम्प दिबश मनाउने क्रममा सदरमुकामको ठुलो आँगनबाट पाटेचौर, हस्पिटल लाइन, हरमटारी हुदै जिबिस सम्म रयाली समेतको आयोजना गरीएको थियो । DSC_0019रयालीमा शसत्र प्रहरी, नेपाल प्रहरीका साथै विभिन्न संघ संस्था र सरोकारवाला सरकारी निकायका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।

    DSC_0022
    जिल्ला बिकास समिति गोरखाको सभा भवनमा भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पहिलो चरणको रकम प्राप्त गरी सकेका घरमुलीहरुले डिपीसी लेभल सम्म काम सम्पन्न गरेको भए तत्कालै प्राविधिकहरुलाई देखाई सिफारीस लिई आएमा दोस्रो चरणको १ लाख ५० हजार रुपैयाँ दिन आफुहरु तयार रहेको जानकारी दिनु भएको थियो ।

    DSC_0052
    कार्यक्रममा बोल्दै प्रजिअ बस्नेतले सबै गाबिसमा प्राविधिक टोली पुगी सकेको भन्दै अब जाढो सकिन लागेको र बर्षा याम अगावै घर निर्माण गर्ने तर्फ पिडितको ध्यान जानु पर्नेमा समेत जोड दिनु भएको थियो । प्रजिअ बस्नेतले सरकारको मुख ताकिरहनु भन्दा अब जनताले आफैले काम गरेर देखाउनु पर्ने दिन आएको समेत बताउनु भयो ।

    DSC_0055
    जिल्लालाई प्राप्त १ सय २६ जना प्राविधिक मध्ये १ सय १० जनालाई परिचालन गरी सकिएको छ ।

    DSC_0046
    रयाली पछि आयोजित अन्तरक्रिया कार्यक्रममा भूकम्प गएको ढेड बर्ष सम्ममा ५८ हजार ५ सय ३ घर धुरी मध्ये ५३ हजार ३ सय ४९ घर परिवार संग सम्झौता सम्पन्न गरी पहिलो किस्ता स्वरुप ५० हजार रुपैयाँ पिडितको बैंक खातामा जम्मा गरी सकिएको र १५ हजार ७ सय ४६ घर धुरीले राहत पाउनका लागि गुनासो दर्ता गराएको जानकारी गराइएको थियो ।

    DSC_0053
    कार्यक्रममा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाले हाल सम्म २ हजार ६५ घरको जग खन्ने काम भएको र १ हजार ६ सय ३० घरले डिपिसी लेबल सम्म काम सम्पन्न गरेको जानकारी गराएको थियो ।

    DSC_0018 DSC_0018   DSC_0028   DSC_0039  DSC_0049

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.