×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एमालेले राजधानीमा कति मान्छे उतार्ला ? ओलीको भाषण कडा हुन्छ कि नरम ?

  •  
  • शुक्रबार, पुष २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आफ्ना कार्यकर्ताहरु नै ५० हजार भएकाले एक लाख मानिस जुटाउन कठिन नभएको एमाले नेताहरुले दाबी गरेका छन् ।२२ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार राजधानीमा एक लाखभन्दा बढी मान्छे उतारेर शक्ति प्रदर्शन गर्ने जनाएको छ । यो प्रदर्शनमा ९ दलीय गठबन्धनको सहभागिता रहनेछ । के एमालेले दाबी गरेजस्तो आज राजधानीमा लाख मानिसहरु एमालेको सभामा सहभागी होलान् त ? सबैको चासोको विषय हो यो ।

    सत्तापक्षलाई दबाव दिन र एमालेको पक्षमा जनउभार आएको छ भन्ने सन्देश देशैभरि प्रवाह गर्नका लागि एमालेले आजको जनसभालाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । र, राजधानीका मतदातालाई आफूतर्फ आकर्षित गर्नका लागि पनि उसले आजको प्रदर्शनमा मानिसहरुको संख्या बढी भन्दा बढी देखाउने तयारी गरेको छ ।

    तथापि अपरान्ह भृकुटीमण्डपमा हुने सभा प्रारम्भ भएपछिमात्रै अनुमान लगाउन सकिने छ कि एमालेसहितको ९ दलीय गठबन्धनको पक्षमा कतिको सहभागिता होला ?

    काठमाडौंमा विगतमा पनि एमालेको जनसंगठन राम्रो थियो । अहिले मधेसी मोर्चाविरुद्ध कडा रुपमा प्रस्तुत भएको र नाकाबन्दीको सामना गरेका कारण काठमाडौंको जनमत आफूतिर आकर्षित भएको एमाले नेताहरुको अध्ययन छ । यही रिडिङका आधारमा एमालेले राजधानीमा प्रदर्शन गर्न लागेको हो ।

    uml-5

    यो कार्यक्रम संविधान संशोधनको विरोधमा भनिए पनि एमालेले आगामी चुनावलाई समेत लक्षित गरेको यो कार्यक्रमको तयारी गरेको एमाले नेताहरु बताउँछन् । भलै यसमा नेमकिपा, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुबाट पनि केही मानिस जुट्ने छन् र यसको गणना ‘एमालेको शक्ति’ का रुपमा  गरिने छ ।

    संसद रोकेर सडकमा शक्ति प्रदर्शन

    संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएको एमालेले सीमांकन बाहेकको प्रस्ताव मान्न सकिने जनाएको थियो । यसैबीच सर्वोच्च अदालतले समेत संशोधन प्रस्तावमाथि संसदमै छलफल गर्न आदेश जारी गरेको अवस्थामा पनि उसले अहिलेसम्म संसद सुचारु गर्न दिएको छैन ।

    यो परिस्थितिमा अब एमालेले आफूलाई लचिलो ढंगले प्रस्तुत गर्छ या आजको जनप्रदर्शनबाट हौसिएर पुरानै अडानमा अझै दह्रोसँग उभिन्छ ? यो चाँहि एमाले अध्यक्ष केपी ओलीको आजको भाषण सुनिसकेपछि नै अनुमान गर्न सजिलो हुनेछ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.