×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

छापामार शैलीमा गाडी जलाउनेहरु युवा संघका कार्यकर्ता भएको पुष्टि

  •  
  • शुक्रबार, पुष १५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ


    ‘गाडी जलाइयो-फुटाइयो, अब नेपाल बन्द गर्नुपर्छ’

    १५ पुस, काठमाडौं । नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी र तोडफोड गर्नेहरुको पहिचान खुलेको छ । उनीहरु एमाले समर्थित युवा संघका कार्यकर्ता रहेको भिडियो र अडियोसहितको प्रमाण अनलाइनखबरले फेला पारेको छ ।

    छापामार शैलीमा सरकारी गाडी तोडफोड गर्नेक्रममा युवा संघका कार्यकर्ताले संघको झण्डासमेत बोकेका थिए । उनीहरुले त्यसक्रममा युवा संघ नेपाल जिन्दाबाद भन्ने नारासमेत लगाएका थिए ।

    ‘गाडी जलाइयो, अब नेपाल बन्द गर्नुपर्छ’

    गाडीमा आगो दन्किइरहेकै बेला आगजनी गर्नेहरु आफ्नो काम सकेर नजिकै रहेको युवा संघको केन्द्रीय कार्यलयमा छिरे । र, त्यहाँ भाषण गर्न थाले ।

    निकै ठूलो होहल्ला र तालीको गडगडाहटवीच युवा संघका एक नेताले भने- ‘आज हामीले गाडी जलायौं, गाडी फुटायौं । अब नेपालबन्द गर्नुपर्छ ।’

    कार्यालयको हलमा भीडभाडका वीच भाषण गरिरहेका ती नेताले दोहोर्‍याए- ‘कानूनकै कुरा गर्ने हो भने प्रचण्डले १७ हजार मान्छे मार्दा कानुन लागेन, यसको जवाफ कसले दिने ? अब हामीले आजै नेपाल बन्द घोषणा गर्नुपर्छ, गाडी जलाउनुपर्छ ।’

    यस्तो भाषण भइरहँदा एमाले कार्यकर्ताहरुले हुटिङ गर्दै ताली बजाएका थिए ।

    बाँकेमा आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार भएको भन्दै युवा संघका नेताले गाडी जलाइसकेपछि कार्यालयमा आयोजित भेलामा भने- ‘कुनै पनि नेता कार्यकर्ता व्यक्तिगत कारणले पिटिन्छ भने बेग्लै कुरा, अन्यथा पिटाइ खानेहरुमध्ये कसैको पक्षमा बोल्ने, कसैको पक्षमा नबोल्ने गर्नु हुँदैन ।’

    भाषणकर्ताले पर्शुराम बस्नेतमाथि आक्रमण हुँदा देश ठप्प पार्ने तर, अरु मारिँदा वा कुटिँदा मौन बस्न नहुने बताए ।

    प्रहरीले गाडी जलाउनेहरुको खोजी भइरहेको बताइरहेका बेला युवा संघको कार्यालयभित्र गाडी जलाएको संगठनले जिम्मा लिने कि नलिने भन्ने चर्काचर्की बहस भइरहेको थियो ।

    gadi-agolagi-1

    gadi-agolagi-2

    youth-forceyouth-force-1

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.