×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

क्रिसमस विदाबारे क्याविनेटमा प्रश्न उठ्यो, पृथ्वी जयन्तीमा पनि विदा दिन माग

  •  
  • बिहिबार, पुष १४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     

    परराष्ट्रमन्त्री प्रकाशशरण महतले डेलिगेशन आएकै भरमा विदा दिएको भन्दै असन्तुष्टि जनाएका हुन् । यसले राज्य कति कमजोर रहेछ भन्ने उजागर गरेको उनले बताए ।१४ पुस, काठमाडौं । क्रिसमस पर्वको अवसरमा दिइएको सार्वजनिक विदालाई लिएर मन्त्रिपरिषद् बैठकमा प्रश्न उठेको छ । साथै पृथ्वी जयन्तीमा विदा दिन माग भएको छ ।

    यो वर्ष क्रिसमसमा इशाई धर्मावलम्बीलाई मात्र विदा दिने निर्णय थियो । तर, गृहमन्त्री विमलेन्द्र निधिले अघिल्लो दिन साँझ अबेर मात्र मन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक विदा दिने घोषणा गरे ।

    लगत्तै ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले भने सार्वजनिक विदा धेरै भएको भन्दै पुनरावलोकन गर्नुपर्ने बताए ।

    बैठकमा मुख्य सचिव सोमलाल सुवेदीले गत वर्ष पनि पृथ्वी जयन्तीमा विदा दिने कुरा उठे पनि अन्तिममा निर्णय नभएको र विदा पुनरावलोकनको कुरा उठेको सुनाए ।

    शहरी विकासमन्त्री अर्जुनरसिंह केसीले भने पुस २७ मा पृथ्वी जयन्तीको अवसरमा विदा दिन माग गरे । उनले नेपाल एकीकरण गर्ने पृथ्वी नारायणलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

    जवाफमा प्रधानमन्त्री प्रचण्डले यसप्रति आफू सकारात्मक रहेको बताए । अफूहरुले पनि कविला राज्यहरुलाई एकीकरण गरेकोलाई ऐतिहासिक नै मानेको भन्दै उनले सार्वजनिक विदा दिन आफू सकारात्मक भएको बताएको एक मन्त्रीले जानकारी दिए ।

    तर, यो विषय राजनीतिक पनि भएको भन्दै उनले यसबारे छलफलका लागि समय माग गरेका छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.