एक दिने राजा श्रेष्ठ…नवौं गोरखा महोत्सवको पहिलो दिन आयोजना गरीएको ‘म्यान अफ द गोरखा दौड्’ मा प्रथम भएका नेपाल आर्मीका होमलाल श्रेष्ठ । उनलाई आज एक दिनको लागि साँकेतिक राजाको रुपमा हेर्ने गरीन्छ ।
तस्बिर :–कैलासबावु श्रेष्ठ/गोरखा
एक दिने राजा श्रेष्ठ…
एक दिने राजा श्रेष्ठ…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



