×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

यातायातमा एकाधिकार तोडिएपछि यात्रुलाई सहज

  •  
  • सोमबार, मङि्सर २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बाबियाचौर (म्याग्दी), मङ्सिर २० गते  । म्याग्दीमा यातायात व्यवसायीबीच प्रतिस्पर्धा हुन थालेपछि यात्रुलाई सहज भएको छ नयाँ व्यवसायीले सेवा विस्तार गर्न थालेपछि एकाधिकार र आलोपालो प्रथा (सिन्डीकेट)को प्रभाव घट्नुका साथै यात्रुले भनेको समयमा रोजेको गाडी चढेर यात्रा गर्न पाएका छन् । यसअघि एउटै मात्र समितिको गाडी हुँदा यात्रुलाई पुराना, जीर्ण, साँघुरा बसमा कोचिएर यात्रा गर्र्नुपर्ने बाध्य थियो ।

    “गाडी कुरेर बसपार्कमा चार घन्टासम्म पर्खनु पर्दथ्यो । भनेको समयमा गन्तव्यमा पुग्न र बीचका बस्तीका बासिन्दाले सुविधा पाउनबाट वञ्चित थिए” दरवाङका लेकबहादुर पुनले भन्नुभयो “व्यवसायीबीच प्रतिस्पर्धा हुन थालेपछि भनेको समयमा रोजेको गाडी चढेर गन्तव्यमा पुग्न पाएका छाँै ।”

    बेनीदेखि पोखरा, काठमाडाँैलगायत लामो दूरीका साथै बेनी–दरवाङ र बेनी–जोमसोम सडकमा पनि ब्यवसायीबीच प्रतिस्पर्धा हुन थालेको छ ।

    बेनी–जोमसोम सडकमा अन्य ठाउँबाट आउने सार्वजनिक, निजी र पर्यटक गाडीलाई विगतको जस्तो अवरोध छैन । २४ किलोमिटर बेनी–दरवाङ सडकमा समेत आइतबारदेखि पश्चिम म्याग्दी यातायात सेवा प्रालिले जिप सेवा सुरु गरेको छ ।

    सो रुटमा यसअघि म्याग्दी जिप तथा बस सञ्चालक समिति र म्याग्दी ट्याक्सी व्यवसायी समितिले सेवा दिँदै आएका थिए । यसअघि माइक्रोबस सेवा मात्र दिँदै आएको म्याग्दी समितिले शनिबारदेखिनै जिप सेवा थप गरेको छ ।

    यात्रुलाई सहज र सर्वसुलभ रुपमा सेवा दिन जिप सञ्चालनमा ल्याएको पश्चिम म्याग्दी यातायात सेवा प्रालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।
    पहिलो चरणमा १० वटा जिपबाट सेवा सुरु गरेको सो प्रालिले जिप थप गरेर म्याग्दीका अन्य सडकमा समेत सेवा विस्तार गर्ने जनाएको छ । पछिल्लो दुई वर्षयता बेनीदेखि राजधानी काठमाडाँ, पोखरा, चितवनलगायत लामो दूरीका सवारीसाधनमा यात्रुले डिलक्स, एसी, फ्रि वाइफाइ र खानेपानीको प्याकेजसहितको सुविधा पाएका छन् ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.