×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

१२ बुँदे सहमतिको मस्यौदा तयार, डा. केसीको अनसन अझै तोडिएन

  •  
  • शनिबार, मङि्सर १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एमबीबीएस अध्ययन शूल्क अब ३८ लाख

    १८ मंसिर, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा जेपी अग्रवालको नियुक्तिका बावजुद डा. गोविन्द केसीको अनसन तोडाउने सरकारी प्रयास शनिबार पनि असफल भएको छ ।

    शिक्षा र स्वास्थ्यमन्त्रीको उपस्थितिमा सरकारी वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिले १२ बुँदे सहमतिको मस्यौदा समेत तयार पारेका थिए । र, सिंहदवारमा तयार भएको सहमतिको मस्यौदा लिएर डा. केसीका प्रतिनिधि अनसन स्थल पुगेका थिए ।

    शनिबार नै सम्झौता गर्ने र अनसन तोड्ने भन्दै स्वास्थ्यमन्त्री गगन थापा, शिक्षा मन्त्री धनिराम पौडेल र वार्ता टोलीमा रहेका दुबै मन्त्रालयका सचिव तयारी अवस्थामा थिए ।

    तर, मस्यौदाको दोस्रो बुँदा डा. केसीले अससन्तुष्टि जनाए,जुन त्रिभुवन विश्व विद्यालयका उपकुलपतिसँग सम्वन्धित छ । स्रोतका अनुसार यो मस्यौदामा उपकुलपति नियुक्तिका लागि कार्यदल बनाएर मापदण्ड नै बनाउनु उल्लेख छ । साथै अहिलेसम्म भएका नियुक्तिको छानविनका लागि समिति बनाउने प्रस्ताव गरिएको छ ।

    डा. केसीले भने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नु पर्ने अडान राख्दै आएका छन् ।

    एमबीबीएस शुल्क बढ्ने

    स्रोतका अनुसार अन्य विषयमा भने सहमति भएको छ । जसमा एमबीबीएसको शूल्क पनि तोकिएको छ ।

    उपत्यकामा ३८ लाख र उपत्यका बाहिर ४२ लाख शूल्क तोकिएको छ, जुन यसै वर्षदेखि लागू हुनेछ । साथै पहिलो वर्षको शुल्क कलेजलाई नभएर सम्वन्धन दिने विश्वविद्यालयको कोषमा जम्मा गर्ने र पछि विश्वविद्यालयले बाँड्ने सहमति भएको छ ।

    यो शूल्क गत वर्षको भन्दा बढी हो भने शुल्कबारे सिफारिस गर्न बनेको समितिको प्रतिवेदनमा तोकिए भन्दा कम हो । गत वर्ष उपत्यकाका ३५ लाख र बाहिर ३५ लाख ५० हजार थियो र, डा. केसीले अनसन थालेपछि आईओएमले त्यही कायम गरेको थियो ।

    सरकारी र डा. केसीका प्रतिनिधिहरुले तयार पारेको सहमतिको मस्यौदामा चिकित्सा शिक्षा ऐन नआउँदासम्म देशभर नै सम्वन्धनका साथै आशय पत्र समेत नदिने उल्लेख छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.