×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

प्रदेश नम्बर ५ फुटाउन नदिने मुद्दामा एमालेलाई कांग्रेस, माओवादी नेताको साथ

  •  
  • शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अमृता अनमोल

    मंसिर १७, २०७३- प्रदेश नम्बर ५ बाट संसदमा प्रतिनिधित्व गरेका दलका नेताहरुले ५ नम्बर प्रदेश टुक्राउने गरी भएको संशोधन प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आस्था पार्टी र समूहबाट माथि उठेर आन्दोलन जारी राख्ने बताएका छन्।

    बुटवलमा शुक्रबार आयोजित प्रदेश नम्बर ५ स्तरीय अगुवा भेलामा बोल्दै एमाले उपाध्यक्ष बामदेव गौतम, विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी लगायतका नेताहरुले प्रदेशका नागरिकको अहित र देश विखण्डनका लागि ल्याइएको प्रदेश टुक्राउने विधेयकलाई सडक, सदन र अदालतबाटै विफल पार्ने चेतावनी दिए । पहाड र तराईलाई जोडेर बनेको प्रदेश टुक्राउने विधेयक कुनै आस्था, पार्टी र सम्प्रदायको माग नभएकाले  नागरिकको मन टुक्राउने विधेयकविरुद्ध डटेर लड्ने र सरकारलाई चुनौती दिने बताए ।

    माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ७ प्रदेशमा संघीयताको विभाजन गर्दा क्षेत्र नम्बर ५ सामथ्र्य र पहिचान दुवैका हिसाबले उपयुक्त भएकाले सरकारको जबर्जस्त लादिएको प्रदेश फुटाउने निर्णय आफूले नमान्ने बताए । संविधान ९० प्रतिशतको सहमतिमा बनेको १० प्रतिशतको अडानले संसोधन हुन लागेको भन्दै उनले अल्पमतको प्रस्तावलाई कुनै अर्थमा सफल हुन नदिने जिकिर गरे ।  कांग्रेस नेता चन्द्र भण्डारीले सरकार र आफ्नै दलका डाक्टरहरुले ५ नम्बर प्रदेशलाई आइसीयुमा पुर्‍याएकाले यसलाई टुक्रन नदिइ निको बनाउन  आफू आन्दोलनमा होमिएको बताए ।

    नेताहरुले पूर्व र सुदुर पश्चिमका नेताले चाहे हिमाल,  पहाड र तराई मिलेर प्रदेश बन्न हुने तर यो प्रदेशका नेता र नागरिक कसैले नचाहे पनि प्रदेश टुक्राउन खोज्नु निरंकुशता र तानाशाह तन्त्र भएको पनि दाबी गरे । भेलामा सम्बोधनपछि दलहरुले १२ वटै जिल्लाबाट आएका नेता, कार्यकर्ता, सामाजिक संघसंस्था, नागरिक अगुवा र सर्वसाधारणको सहभागितामा बुटवलको राजमार्ग चौराहबाट विरोध जुलुस निकालेका छन् ।

     

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.