×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

बुढीगण्डकी कार्यालयमा ताला लगाउने क्रममा झडप

  •  
  • शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १६ मंसिर, काठमाडौं । उचित मुआव्जा नपाएको भन्दै बुढीगण्डकी जलबिद्युत आयोजना सरोकार समितिले गोरखाको घ्याल्चोकस्थित आयोजनाको कार्यालयमा तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

    तालाबन्दी गर्न आएको समूह र प्रहरीबीच झडप हुँदा प्रहरी हवल्दार धनसिंह गुरुङ सहित पाँच जना स्थानीय घाइते भएका छन् । सुरक्षाको घेरा ताडेर कार्यालयमा जवरजस्ती ताला लगाउन खोजेपछि प्रहरीले लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरेन्द्र थापाले बताए ।

    त्यस्तै भिड नियन्त्रण गर्नका लागी ३४ राउण्ड भन्दा बढि अश्रु ग्यास प्रहार गरिएको थापाले जानकारी दिए । ‘सरकारी कार्यालयमा ताला नलगाउनुस् भनेर हामीले बारम्वार आग्रह गर्‍यौं’ डिएसपी थापाले भने ‘तर उहाँहरु मान्नुभएन र जवर्जस्ती सुरक्षा घेरा तोडेर कार्यालयमा ताला लगाउन खोजेपछि बाध्य भएर लाठीचार्ज गरेका हौं ।’

    budhigandaki-jhadap-3

    लाठीचार्ज पछि तितरवितर भएको भिडले कार्यालयमा ढुङ्गामुढा गरेको थियो । ढुङ्गा प्रहारबाट कार्यालयको १४ वटा भ्यालको सिसा र दुइ वटा भित्तामा क्षति पुगेको छ ।

    कार्यालय तोडफोड गर्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुआर्वाङ-९ का बिकास दाहाल, बोर्लाङ-७ का नवराज ढकाल, नाम्जुङ्ग-१ का सुनिल माझी, आरुचनौटे-१ का ज्ञान बहादुर गुरुङ, बोर्लाङ-८ का राजन कुमाल र धादिङका का दिपेन्द्रप्रसाद पाण्डे छन् ।

    budhigandaki-jhadap-1

    सरोकार समिति आहृवान अनुसार आज गोरखा र धादिङका २७ गाविसका १ हजारभन्दा बढी स्थानीयहरु आयोजनाको कार्यालयमा उपस्थित थिए ।

    सरोकार समितिले सरकारले निर्धारण गरेको मुआब्जा बितरण बैज्ञानिक नभएको र उचित मुआब्जाको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । उनीहरुले सरकारले मुआव्जा बितरणको निर्णय पुनर्बिचार नगरेसम्म मुआब्जा वापतको रकम नबुझ्न सरोकारवाला सबैमा आहृवान गरेका छन् ।

    तस्वीरः भीम श्रेष्ठ/बिकास मरहट्टा

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.