×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

प्यूठान र रोल्पामा आन्दोलन

  •  
  • शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    जनताले निर्वाचित गराएर राज्यमा प्रमुख अंगसम्म नेताहरुलाई पुरयाए पनि जनभावना अनुरुप काम नगरेको भन्दै रोल्पा र प्यूठानका स्थानीय आक्रोसित भएका छन् । संविधान संशोधन मार्फत दुई जिल्लालाई प्रदेश नं. ४ मा समावेश गर्न लागेको भन्दै उक्त विद्ययक फिर्ता गर्न माग गरेका छन् । दैनिक जसो बन्द, कोण सभा, अन्तरक्रिया तथा छलफल हुँदै आएका छन् ।

    img_0368-1

    प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।आज बुटवलमा हुन गइरहेको बृहत विरोध प्रदर्शन कार्यक्रममा प्यूठानबाट नेकपा एमाले, कांग्रेस र उद्योगी व्यवसायीका अगुवा नेताहरु सहभागी हुँदैछन् । त्यस्तै रोल्पाका एमाले, कांग्रेस र राष्ट्रिय जनमोर्चाका नेताहरु बुटवल प्रस्थान गरेका छन् ।प्यूठानका ११ बजार इलाकाहरुमा आज विरोध सभा तथा ¥याली निकाल्ने कार्यक्रम छ ।

    img_0374

    प्यूठानका संयुक्त विद्यार्थी संगठनहरुले उच्च माध्यामिक विद्यालयहरुमा विरोध कार्यक्रमको आयोजना गरेका छन् ।नेकपा एमालेका सांसद तथा सचेतक गोकुल घर्तिले कुनै पनि हालतमा संविधान संसोधन हुन नदिने बताएका छन् । उनले विदेशीको इशारामा सरकार अघि बढेको र सोही अनुरुप संविधान संसोधनको प्रस्ताव दर्ता गरिएको आरोप लगाए ।

    img_0383

    विहिवार रोल्पाको चतुर्भुजमा आयोजित संयुक्त विरोध सभालाई सम्वोधन गर्दै उनले भने, ‘जनताको भावना बुझ्ने पार्टी एमाले भएकाले आन्दोलनको नेतृत्व गर्छाै सरकारलाई प्रस्तावित विद्येयक फिर्ता गराएरै छाड्छौं ।’नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति खडकबहादुर खत्रीले रोल्पाली जनताले राष्ट्रपति बाहेक सवै सर्वाेच्च निकायमा प्रतिनिधित्व गराइ सकेको बताए । ‘हामीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरु बनायौं ।’ ,आक्रोस पोख्दै उनले भने, ‘आखिरि युद्धले हामीलाई नै सतायो, र अहिले गणतान्त्रिक संविधानले पनि ।’

    img_0387

    कांग्रेस पार्टीकै नेताहरु पनि आफ्नो निर्वाचन क्षेत्र सुनिश्चित गर्दै अरुलाई लडाउन लागेकोमा दुःख व्यक्त गरे । नेताहरुसँग टेलिफोनमा कुराकानी भएको भन्दै उनले भने, ‘दउवा दाईले कैलाली, कञ्चनपुर टुक्राउन चाहनुहुन्न, सिटौला दाईले झापा, मोरङ र पौडेल दाईले कास्की, तनहुँ, चितवन टुक्राउन चाहनुहुन्न ।’दुवै जिल्लाका संघर्ष समितिले आवश्यक परेमा नवलपरासी र बर्दिया पुगेर पुर्व पश्चिम राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् ।

    img_0391

    मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भुमिका दुई जिल्लावासीले गरेको भन्दै विवाद रहित प्रदेशमा सरकारले आगो सल्लाएको बताएका छन् । राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष कृष्ण खड्काले बुद्ध जन्मिएको प्रदेश, स्वर्गद्धारी भएको प्रदेशलाई सरकारले जिस्काएको बताए । आन्दोलनको आँधिवेरी श्रृजना गर्ने उनले बताए ।

    img_0397 img_0402

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.