×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

लुथरनले उत्तरको ५ गाबिसमा कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गर्दै

  •  
  • बुधबार, मङि्सर १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    मंसिर १५ गते । उच्चतम् खाद्य असुरक्षित भएको गोरखा जिल्लाको उत्तरी गाउँ विकास समितिहरुमा अन्तराष्ट्रिय गैर सरकारी संस्था लुथ्रन वल्ड फेडेरेशनले काम गर्ने भएको छ ।
    जिल्लाको सिर्दीबास, लाप्राक, गुम्दाँ, उहियाँ र काशिगाउँ गाउँ विकास समितिमा उक्त संस्थाले समुदायको आवश्यता हेरी कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । विश्व खाद्य कार्यक्रमको खाद्यान्न सहयोगमा लुथ्रनले उक्त क्षेत्रमा समुदायको आवश्यतामा आधारीत काम गर्न लागेको हो ।
    ‘पहिलो चरणमा हामी कामगर्ने क्षेत्रको स्थलगत अध्ययन गर्ने छौ । समुदायको सम्पत्तीको रुपमा रहेको सिंचाई, बाटो जे जस्तो काम समुदायले चाहान्छ हामी गर्छौ’ भन्नु हुन्छ लुथ्रन वल्ड फेडेरेशन नेपालका लाइभ्ली हुड कोर्डिनेटर सुवास गुरुङ्ग । ‘हाम्रो सदमुदायमा रहेको अर्ध दक्ष कामदारहरु बाट काम गराउनु पर्ने भएका कारण पहिरो नियन्त्रण जस्ता काम पनि हामी काम गर्न सक्छौ’ गुरुङ्गको भनाई थियो ।
    माघ २ गते देखी ७ गते भित्रै सम्वन्धीत क्षेत्रको अनुगमन गरेर ५ वटै गाविसमा काम थाल्ने लुथ्रनको योजना रहेको छ । स्थानिय स्तरमा नै खाद्य डिपो राखेर काम गर्न लागेको उक्त संस्थाले स्थानिय समुदायको आवश्यतालाई बिशेष महत्व दिएर काम गर्नेछ । विश्व खाद्य कार्यक्रमको ६ महिना र एनआरएन संग सम्वन्य गरेर जिविकोपार्जन कामलाई २ वर्ष सम्म जिल्लामा काम योजना लुथ्रनले बनाएको छ ।
    गोरखाको उत्तरी क्षेत्रमा रहेको अधिकत गाउँ विकास समितिमा बिगत देखी नै खाद्य अभाव हुने गरेकोले जिल्ला खाद्य सुरक्षा सञ्जालको जिल्ला खाद्य सुरक्षा कार्य समूहले विश्लेषण गरी पेश गरेको प्रतिवेदनको आधारमा जिल्ला खाद्य सुरक्षा सञ्जालले निक्यौल गरेका अधिकतम खाद्य असुरक्षीत अवस्थामा रहेका ११ गाविस मध्ये ५ गाबिसमा लुथ्रनलाई काम गर्ने जिम्मा दिएको जिल्ला कृषी बिकास कार्यालय गोरखाका बरिष्ठ कृषी बिकास अधिकृत याम कुमार श्रेष्ठले बताउनु भयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.