गलत सन्देश…गोरखा दरर्बारमा राखीएको हिमालहरुको दिशा निर्देश बोड । यो बार्डमा देखाए जस्तै गरी गोरखा दरर्बारबाट उत्तरी क्षेत्रको हिमाल चुलीलाई मनास्लु हिमाल भनेर देखाई दिदाँ बाहिरबाट आउने पर्यटकहरु झुक्कीने गरेको छ । विश्व चर्चित मनास्लु हिमाल गोरखा सदरमुकाम वरपरबाट देख्न सकिदैन ।
तस्बिर :– कैलासबावु श्रेष्ठ/गोरखा
गलत सन्देश…
गलत सन्देश…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















