×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘भारत र पाकिस्तानबीच भयावह युद्धकाे खतरा बढ्यो’

  •  
  • शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बेलायतको प्रश्नः हिंसा कसले भड्कायो ?

    एजेन्सीः बेलायती विदेश मन्त्री बोरिस जोन्सनले काश्मिरमा जारी हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

    बिहीबार पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका जोन्सनले सम्बन्धित पक्षलाई सचेत गराएका छन्। उनले काश्मिर हिंसाले निरन्तरता पाएमा पाकिस्तान र भारतबीच तनाव बढ्दै गई सो क्षेत्र पूरै ‘अविश्वसनिय र भयावह युद्धभूमि (इन्क्रेडिबल बूमजोन) मा परिणत हुने खतरा बढ्ने बताए ।

    पहिलो पटक पाकिस्तानको भ्रमणमा गएका विदेशमन्त्री जोन्सनले पाकिस्तान अधिनस्थ काश्मिरको सीमा क्षेत्रमा चल्ने एक यात्रुबस दोहोरो गोली हानाहानमा परी कम्तीमा नौजना सर्वसाधारण नागरिक मारिएका एक दिन पछाडि यस्तो अभिव्यक्ति दिएका हुन् ।

    करिब ७० वर्ष अघिदेखि पाकिस्तान र भारतबीच चल्दै आएको यस हिमाली क्षेत्रको रडाको साम्य पार्न बेलायती उपनिवेशबाट भारतवर्ष मुक्त भएको ७० वर्षपछि बेलायतले मध्यस्थता गर्न नसक्ने उनको भनाइ छ ।
    उनले यस झगडाको स्थायी समाधानको उपाय अरु कसैसँग नभई दुवै देशसँग मात्र भएको प्रष्ट पारेका छन् ।

    वषौँअघि दुई देशकाबीच समझदारी भई अन्तर्राष्ट्रिय प्रतिनिधिको रोहबरमा कायम गरिएको काश्मिर सीमाक्षेत्रको नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)लाई दुबै पक्षबाट उल्लङ्घन भएको घटनाका बिषयमा आवाज उठाउँदै विदेशमन्त्री जोन्सनले गहिरो चिन्ता प्रकट गरे ।

    सन् १९४७ मा बेलायती साम्राज्यवादको शासन अन्त्य भई भारतवर्ष स्वतन्त्र भएलगत्तै भारत र पाकिस्तान पनि विभाजित भएका थिए ।

    विभाजन पश्चात् काश्मिरको सबै क्षेत्रलाई दुबै देशले आफ्नो स्वामित्वको भन्ने दावी गर्दै दुई-दुई पटक ठूला युद्ध लडि सकेका छन् ।

    यता, काश्मिरका सशस्त्र विद्रोही समूहले भने ‘स्वतन्त्र र सार्वभौम काश्मिर’ वा ‘काश्मिरलाई पाकिस्तानमा गाभ’ भन्ने माग राखी भारतीय सेनासँग दशकौँ पहिलेदेखि छुट्टै खालको लडाइँ लड्दै आइ रहेको छ ।

    दुई देशबीच चर्केको द्वन्द्व होस् वा सशस्त्र विद्रोही समूहको तनावमा परेर होस्, हालसम्म यस क्षेत्रमा दशौँ हजार मानिस, विशेष गरी सर्वसाधारण निर्दोष जनताले ज्यान गुमाइसकेका छन् ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.