×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भारतलार्इ पाकिस्‍तानी सेनाको चेतावनी

  •  
  • शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    इस्‍लामाबादः पाकिस्तानले जम्‍मु कश्‍मीर सिमानामा भारतले गोलाबारी गरी अशान्ति मच्चाएको भन्दै यस्तो सह्य नहुने बताएको छ । पाकिस्तानी वायु सेनाका प्रमुखले भारतले कश्‍मीर विवादलाई लिएर युद्ध गर्न खोजेको पनि आरोप लगाएका छन् ।

    भारतका यस गतिविधि उसैका लागि पनि उचित नहुने उनको भनाइ थियो । आफ्ना तीनजना सैनिक मारिएपछि पाकिस्तानको यस्तो चेतावनी आएको हो । बुधबार भारतीय सेनाले गरेको कारबाहीमा उनीहरू मारिएका थिए ।

    भारतले एकतर्फी रूपमा पाकिस्तानी सीमामा आक्रमण गरेको भन्दै वायु सेनाका प्रमुख सुहेल अमनले बिहीबार अब आफूहरू चुप लागेर बस्न नसकिने बताए । बुधबारको आक्रमणमा पाकिस्तान प्रशासित कश्मीरमा बसमा यात्रा गरिरहेका १२ जना सर्वसाधारण पनि मारिएका थिए । अमनले भने, ‘यदि भारतले आफूलाई नियन्त्रणमा राख्छ भने ठिकै छ ।

    अन्यथा दिल्लीमाथि संकट मडारिनेछ । दिल्लीलाई कसरी तह लगाउनुपर्छ भन्ने कुरा पाकिस्तानी सेनालाई राम्ररी थाहा छ ।’ भारतको आक्रमणलाई लिएर पाकिस्तानलाई कुनै डर पनि नभएको उनले बताए । भारतलाई संयमित हुन पनि उनले आग्रह गरे ।

    कश्‍मीर विवाद सुल्झाउनु दुवै देशको हितमा भएको भारतले पनि बुझ्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘पाकिस्तानले युद्ध चाहँदैन । पाकिस्तानी सेनाको संयमतालाई कमजोरी कसैले पनि नठानोस् ।’यदि कसैले पाकिस्तानमा अतिक्रमण गर्न खोजे आफ्नो सेनाले उचित जवाफ दिने उनले स्पष्ट पारे ।

    पाकिस्‍तानी वायु सेना प्रमुख अमनले उरी घटनापछि भारतले लगातार सीमाक्षेत्रमा गडबडी गर्न खोजेको बताए । भारतबाट भइरहेका अवाञ्छित गतिविधिलाई मद्देनजर गरी पाकिस्तानी सेनाले युद्धसम्बन्धी तयारी पनि गरिरहेको उनले खुलासा गरे । कश्मीरको उरीमा आतंकवादी आक्रमणमा १९ जना भारतीय सैनिक मारिएका थिए । उक्त आक्रमण पाकिस्तानले गराएको भारतीय आरोप छ ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.