×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

शिक्षक दरबन्दी नहुदाँ समस्या

  •  
  • बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    मंसिर ९ गते । गोरखाको मिरकोटमा रहेको त्रिवेणी माविलाई प्रार्थमिक बिद्यालय गाभेर मावि सञ्चालन गरेको ८ बर्ष सम्म पनि जिल्ला शिक्षा कार्यालय गोरखाले निमावि र मावि स्तरको शिक्षक दरबन्दी नदिदाँ विद्यालय सञ्चालनमा समस्या आउन थालेको छ ।
    ०६५ सालमा धुवाकोटा गाउँ विकास समिति ८ र ९ मा रहेको बाल ज्योति र जालपा देवी र मिरकोट गाउँ विकास समिति ८ मा रहेको बिरेन्द्र प्रा.वि.लाई गाभेर निर्माण भएको त्रिवेणी माध्यामिक बिद्यालयलाई हाल सम्म पनि जिल्ला शिक्षा कार्यालयले निमावि र माविको दरबन्दी नदिदा विद्यालय सञ्चालनमा समस्या आउन थालेको प्रधानाध्यापक का साथै स्कुल ब्यवस्थापन समितिका पदाधिकारीहरुले बताउनु भयो । tribeni-school-6
    बिद्यालय प्रशासन आफैल निमावि र मावि स्तरमा पढाउने गरी निजी श्रोतमा ५ जना शिक्षक भर्ना गरेको छ । उनीहरुलाई बार्षिक १३ लाख रुपैयाँ खर्च हुने भन्दै अहिले सम्म चन्दा तथा बिद्यार्थीहरुको अभिभावक संग मागेर चलाएको समाज सेवी भेजराज पाण्डेले बताउनु भयो ।
    दरबन्दी अनुसार शिक्षक नभएको बिषयमा जिल्ला शिक्षा गोरखाका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र पौडेलले जिल्ला ०५५ साल देखी शिक्षक दरबन्दीको कुनै पनि कोटा नआएको भन्दै उत्त विद्यालयलमा प्रावि स्तरमा आवश्यक भन्दा बढी शिक्षक भएको र हालै मात्र १ जना थप शिक्षक दिएको बताउनु भयो । पौडेलका अनुसार उत्त विद्यालयमा अध्यापन गराउने शिक्षकको योग्यता माथिल्लो स्तरको भएका कारण पनि निमावि र मावि स्तर सम्म सञ्चालन गर्न कुनै समस्या नभएको बताउनु भयो । tribeni-school-5
    निमावी र मावि स्तरमा दरबन्दी अनुसारको शिक्षक नभएको भएता पनि प्रावि स्तरमा भने आवश्यता भन्दा बढी शिक्षक भएको बताउदै जिशिअ पौडेलले माविमा ५ जना, निमाविमा ४ जना र प्राविमा ३ जना शिक्षक दरबन्दी हुने भएता पनि विद्यालयमा बिगत देखी नै १० जना र हालै १ जना शिक्षक दरबन्दी दिएको बताउनु भयो ।tribeni-school-4
    तर विद्यालयको लागि स्तर सुधारका लागि चाइनिज संघ संस्था संग समन्वय गरी १५ देखी १६ लाख सम्मको सहयोग हुने गरी आईसिटी र गुणस्तरीय शिक्षाको लागि लगानी हुन लागेको बताउनु पौडेलले बताउनु भयो ।
    पूर्वाधारको हिसाबमा ४ देखी ५ कोठा आवश्यक छ । अहिले हामी संग बजेट अभाव छ । रकम आउना साथ हामी सो बिद्यालयका बिषयमा सोच्नै छौ भन्नु हुन्छ जिल्ला शिक्षा अधिकारी पौडेल ।

    tribeni-school-3
    ०६५ सालमा स्कुल गाभिदा प्रावि स्तरमा अध्ययापन गराउने १० जना शिक्षकले नै हाल सम्म मावि स्तरका विद्यार्थीहरुलाई अध्यायपन गराउदै आएको छ ।
    सो विद्यालयमा हाल च्याङ्गली–१, मिरकोट–८ र ९, धुवाकोट–८ र ९ र गाईखुर–६ बाट अध्ययनका लागि आउने गरेको छ । विद्यालयका ४ सय २० जनाले अध्ययन गर्दै गरेको छ ।

    tribeni-school-1
    बिद्यालयलाई कक्षा कोठा अभाव हुदा अहिले पनि दैनिक कुनै न कुनै कक्षाका बिद्यार्थीहरुलाई अस्थायी टहरोमा पढाउदै आएको छ । उता कक्षा कोठा अभावकै कारण कम्प्यूटर र लाईब्रेरी एउटै कोठामा सञ्चालन गर्दै आएको छ । क्षाका बिद्यार्थीहरुलाई अस्थायी टहरोमा पढाउदै आएको छ ।

    tribeni-school-2

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.