×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भोजपुर बजारमा भीषण आगलागी, १२ घर जलेर नष्ट

  •  
  • सोमबार, मङि्सर ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विद्या राई, भोजपुर
    मंसिर ५, २०७३- भोजपुर सदरमुकाममा भीषण आगलागी हुँदा १२ घर जलेर नष्ट भएको छ । बेलुकी ४: ४५ बजे स्थानीय थिरकुमार पोर्तेलको घरमा विजुली सर्ट भएर सुरु भएको आगलागी अरु घरहरुमा फैलिएको थियो ।

    १२ घर जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ  ।  मानविय क्षती नभएपनि पशु चौपाया, सुनपसल, व्यापारिक लत्ताकपडा ,अन्नपात लगायत करोडौंको धनमाल जलेर नष्टभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

    एक्कासी फैलिएको आगो प्रहरी, सेना, सशस्त्र प्रहरी, स्थानीयले मिलेर २ घण्टामा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणकालागि दमकल र डोजर प्रयोग गरिएको थियो ।

    खाना पकाउने सिलिन्डर ग्यास, आगजनीका सामाग्रीले गर्दा आगो निभाउन हम्मेहम्मे परेको थियो । आगलागीले गर्दा बजारबासी आतकिंत बनेर भागदौड मच्चिएको थियो । प्रहरीले रात परिसकेकाले विस्तृत जानकारी भोली बिहान आउने जनाएको छ ।

    …

    भोजपुर बजारमा आइतबार अपरान्हदेखि भीषण आगलागी भएको छ । अहिलेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

    आज अपरान्ह साढे चार बजेदेखि भोजपुर बजारको भोटेपसल लाइनमा लागेको आगलागीले अहिलेसम्म तीनघर पूर्ण रुपमा जलेको छ । बजारमा घनाबस्ती रहेकोले आगो निभाउन कठिनाइ भइरहेको भोजपुर प्रहरीले जनाएको छ ।

    अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी आगलागी नियन्त्रणमा जुटिरहेका छन् । आगलागी नियन्त्रणको लागि एउटा दमकल र एउटा डोजर परिचालन गरिएको छ ।

    कहाँबाट आगलागी सुरु भयो र अहिलेसम्म कति भौतिक क्षति भयो तथ्याङ्क आइसकेको छैन ।

    घर-घरमा ग्यास सिलिन्डर रहेकोले आगो नियन्त्रणको लागि कठिनाइ भएको उद्धारमा खटिएका प्रहीले जनाएका छन् । सिलिन्डर पड्कने डरले स्थानीयहरु त्रसित छन् । आगलागी भएको ठाउँ वरपरका स्थानीयहरु टुँडिखेलमा उपस्थित भएका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.