×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘एंगेला मर्केल फेरि चुनाव लड्ने’

  •  
  • सोमबार, मङि्सर ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो पार्टी सिडियुका वरिष्ठ सदस्यहरुलाई फेरि पनि चुनावमा उम्मेदवारी दिने बताएकी छिन्।

    ६२ वर्षीया मर्केलले पार्टी मुख्यालयमा आइतबार त्यसबारेमा औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ।

    जर्मनीमा आगामी वर्षको शरद ऋतुमा आमचुनाव हुने अनुमान गरिएको छ।

    मर्केल सबैभन्दा लोकप्रिय रहेको समयमा भन्दा अहिले उनीप्रतिको समर्थन घटेको छ तर अझै पनि लोकप्रिय छिन्।

    हार स्वीकार

    यसै वर्ष केही समयअघि एउटा क्षेत्रीय चुनावमा उनले लज्जास्पद हार व्यहोरेकी थिइन् र जर्मनीका सबै स्थापित पार्टीका मतहरु लगिरहेको लोकप्रियतावादी दक्षिणपन्थी एएफडी पार्टीले उनलाई चुनौती दिएको छ ।

    चुनावपछि मर्केलले थुप्रै राज्यमा व्यवहोरेको हारको जिम्मेवारी स्वीकारेकी थिइन्।

    आप्रवासीहरुका लागि ढोका खुला राख्ने आफ्नो नीति थुप्रै राज्यमा हारको कारण बनेको पनि उनले स्वीकार गरिन्।

    थुप्रै हप्तादेखि चान्सलरको प्रश्न भनिएको प्रश्नले जर्मनीका समाचारपत्रहरुमा छाइरहेको थियो र मर्केल चौथो कार्यकालका लागि चुनाव लड्ने खबरले थुप्रैलाई राहत दिने बर्लिनबाट बीबीसीकी जेनी हिल बताउँछिन्।

    चुनौती

    शरणार्थीसम्बन्धी नीति विवादास्पद भएतापनि मर्केललाई अझै पनि धेरैले समर्थन गरेको र थुप्रैले उनलाई चान्सलरको पदको लागि एकमात्र सक्षम उम्मेदवार ठानेको बीबीसी संवाददाता जेनी हिल बताउँछिन्।

    युरोपका थुप्रै देशमा दक्षिणपन्थी पार्टीहरुको लागि बढ्दो समर्थन र अमेरिकामा डोनल्ड ट्रम्पको विजयपछि केही विश्लेषकहरुले मर्केललाई पश्चिमा मुलुकमा उदार मूल्य र मान्यताको एक मुख्य आधार मानेका छन्।

    कम्युनिस्ट पूर्वी जर्मनीमा हुर्केकी धर्मगुरुकी छोरी मर्केलले सन् २००५ देखि एकीकृत जर्मनीको नेतृत्व गरेकी छिन्।

    युरोपको ठूलो आर्थिक शक्ति जर्मनीमा राष्ट्रप्रमुखको कार्यकालमा कुनै समयसीमा छैन।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.