×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सेयर बजारमा भयानक पहिरो, डेढ घन्टामै ६६ अंकले तल ओर्लियो बजार

  •  
  • आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं : साताको पहिलो दिन खुलेको सेयर बजारमा भयानक पहिरो गएको छ । बजार खुलेदेखि नै रातो भएको नेप्से पौनै एक बजेसम्म ६६ अंकले आरोलो लागेको छ।

    गत बिहीबार पनि बजार चालिस अंकले तल ओर्लिएको थियो ।बजार खुलेको डेढघन्टामै  ४ प्रतिशतभन्दा बढी अर्थात ६६ अंकले बजार तल ओर्लिएपछि सर्किट ब्रेक लागेर कारोबार आधाघन्टाका लागि स्थगित भएको छ।

    गत बिहीबारको पहिरोले अत्तालिएका लगानीकर्ताहरु आइतबारको गिरावट देखेर तर्सिएका छन् । बिहीबार ठूलो अंकमा गिरावट आएपछि आइतबार बजार केही सुध्रिन्छ भन्ने झिनो आसमा रहेका लगानीकर्ताहरु निकै निरास भएका छन् ।४ प्रतिशतभन्दा बढी दर बजार ओर्लिन थालेपछि कारोबार स्थगित भएको छ।
    share-60

    घट्ने बढ्ने सेयर बजारको सामान्य नियम नै हो । तर एकैदिन सेयरमा यति धेरै अंक घट्नुपर्ने अहिले कुनै पनि राजनीतिक तथा वित्तिय कारण नभएको विज्ञहरुले बताइरहेका छन् । अधिकांश कम्पनीहरुले गत वर्षभन्दा बढी नाफा कमाइरहेको पहिलो त्रैमासिक रिपोर्ट दिइरहेको र गत वर्षको कमाइबाट कम्पनीहरुले बोनस र हकप्रदको आकर्षक प्याकेज घोषणा गरिरहेका बेला बजारमा देखिएको यो गिरावटलाई विज्ञहरुले समेत अस्वभाविक र आश्चार्यजनक रहेको प्रतिक्रिया दिएका छन् ।

    केही ठूला खेलाडीहरुको चलखेलका कारण बजारमा नाटकीय उथलपुथल देखिएको अनुमान गरिएको छ ।भूकम्प र नाकाबन्दीजस्ता विषय परिस्थितिलाई समेत सामाना गर्दै निरन्तर माथि उक्लेको सेयर बजारमा पछिल्लो समयमा नाटकीय उतारचढाप देखिएको छ । यसले बजारको आकर्षण र विश्वसनियतामाथि समेत प्रश्न उठ्न थालेको छ ।

    आकर्षक लाभांस तथा बोनस आइरहेका बेला राम्रा कम्पनीहरुको सेयर घटाएर बुक गर्ने दाउमा एकथरी खेलाडीहरु देखिएका छन् । यतिबेला मध्यम र साना लगानीकर्ताहरु नाटकीय उतारचढापबाट सिकार भएका छन् ।

    अहिलेसम्मको सर्वाधिक उच्च विन्दु १८८१ छोएर तल ओर्लिएको बजार लामो समय १७ सयको वरीपरी अडिए पनि बिहीबार र आइतबारको गिरावटले बजारलाई १६ सयको विन्दुबाट पनि तल झरेको छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.