×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १० घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

छाउपडी गोठमा थुनिएकी २१ वर्षे किशोरीको ज्यान गयो

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    छाउपडि गोठमा भेला भएका स्थानीय

    शिवराज खत्री

    अछामः अछामको तिनिनसेन गाविस वडा नम्बर सातकी एक किशोरीको छाउपडि गोठमै ज्यान गएको छ । छाउपडि गोठमा थुनिएकी २१ वर्षकी डम्बरा उपाध्यायको गएराति मृत्यु भएको स्थानीयले बताएका छन् ।

    महिनावारी भएको चौथोदिनको रात उनी एक्लै छाउपडि गोठमा सुतेकी थिइन् । छाउपडि गोठमा महिनावारी भएर चाररात बिताएपछि पाँचौ दिन घर फर्काइन्छ ।

    शुक्रबार दिनघर घाँस काट्ने तथा गाइबस्तुको गोबर (मल) बोक्ने काम गरेकी उनी राति आठ बजेको समयमा खाना खाएर सुतेकी थिइन् । आज बिहान अबेरसम्म नउठेपछि घरका केटाकेटीलाई बोलाउन पठाउँदा ढोका नखुलेपछि परिवारका अन्य सदस्य गएर हेर्दा उनलाई मृत अवस्थामा फेला पारेका थिए ।

    मृतकका जेठाजु जेठाजु तीर्थराज उपाध्ययले भने-‘उनलाई कुनै बिराम लागेको थाहा छैन् । हिजो पनि दिनभर काम गरेकी हुन् । राति खाना खाएर सुतेकी उनलाई बिहान ढिला उठेपछि केटाकेटीलाई बोलाउन पठाएको तर, ढोका नखोलेपछि हेर्न जाँदा उनको मृत शरीरमात्र देख्यौ ।’

    डम्बराका श्रीमान यज्ञराज उपाध्याय कामकाम शिलशिलामा केहिदिन अघिमात्र भारत गएका छन् ।

    परिवारले माइतीपक्ष तथा प्रहरीलाई खबर गरेको बताएका छन् । माइतीपक्षमा सदस्यहरु तथा प्रहरी आएपछि शवको पोष्टमार्टम गरिने परिवार सदस्यको दाबी छ । घोप्टेर सुतेको अवस्थामा फेला परेकी उनको मुखबाट रगत बगेको देखिएको छ । उनको माइती अछामको लुङग्रा गाविसमा पर्छ । पोष्टमार्टमपछि मात्र दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
    पहिले सोही घरको तल्लो तलामा रहेको अध्यारो कोठामा सुत्ने गरिएपनि अहिले त्यसमाथि तथा छापेर माथिल्लो तलामा छाउमा परेका महिलाहरुलाई राख्ने गरिएको थियो ।

    चार वर्षअघि पनि अछामको रेडिकोट चारकी एक किशोरीको छाउपडि गोठमै भएका बेला मृत्यु भएको छ ।

    अछाममा छाउपडि गोठ हटाउने अभियान अन्तर्गत अहिलेसम्म ३१ गाविसलाई छाउगोठ मुक्त घोषणा गरिएको छ । ७५ गाविस भएको अछाममा अन्य जिल्लामा पनि जनचेतना जगाउने काम भइरहेको स्थानीय प्रशासनका कर्मचारीहरुले बताएका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.