×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

३ वर्षमा करोडको हाराहारीमा जरिबाना संकलन

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    मंसिर ४ गते । गोरखा जिल्लामा केही बर्ष यता ट्राफीक नियम उल्लघंन गर्नेमा संख्यामा उल्लेखीयन रुपमा बृद्वि भए संगै ३ बर्षमा ट्राफीक प्रहरीले करोडको हाराहारीमा जरिवाना असुल गरेको छ ।
    गोरखामा २३ हजार २ सय ८८ ठुला साना सवारी साधान कारवाहीमा परे पछि जिल्ला ट्राफीक प्रहरी कार्यालयले यति ठुलो राशीको जरिवाना संकलन गरेको हो । सवारी साधान बढनु र चेतनाको कमीको कारण यति ठुलो राशीमा जरिवाना संकलन भएको कार्यालयको दावी छ ।
    जिल्ला ट्राफीक कार्यालय गोरखाले दिएको जानकारी अनुसार आ.ब.०७२/०७३ मा ७ हजार ९ सय ८२ ठुला साना सवारी साधान कारवाही परेको छ । जसबाट ३३ लाख ७० हजार राजश्व जम्मा गर्न सफल भएको थियो ।
    कार्यालयले झुक्काएर गर्ने चेकिङका क्रममा सबै भन्दा बढी मोटरसाइलक कारवाहीमा परेको छ । २ हजार ४ सय ३९ मोटरसाईकललाई कारवाही गर्दा १० लाख २८ हजार ६ सय रुपैयाँ राजश्व आम्दानी भएको छ भने दोस्रोमा ट्रक र मिनी ट्रक कारवाहीमा परेका छन । १० लाख ३३ हजार १ सय राजश्व उठाउन सफल भएको ट्राफीक प्रहरीले २ हजार १ सय २७ वटा ट्रक र मिनी ट्रक कारवाही गरेको देखीन्छ ।
    ट्राफीक नियममा पश्चिमाञ्चल मा नै कडा देखीएको गोरखा जिल्लाले ८ सय ९४ बस तथा मिनीबसलाई कारवाही गरेर ३ हला ७ हजार ८ सय जरिवाना गरी राजश्व संकलन गरेको थियो भने १ हजार ३ सय ३८ जिप, कार, भ्यान र माइक्रोलाई कारवाही गरी ५ लाख ६ हजार राजश्व संकलन गरेको थियो । त्यस्तै गरी १ हजार १ सय ८४ ट्याक्टरलाई ट्राफीक नियम उल्घंन गरेको भन्दै ४ लाख ९४ हजार ५ सय जरिबाना गरेको छ ।
    कार्यालयको ३ बर्षे तालिका अनुसार ०७०/०७१ मा ७ हजार ५ सय २ ठुला साना सवारी साधानलाई नियम उल्लघंन गरेको भन्दै १७ लाख १६ हजार ५ सय ५० रुपैयाँ जरिबाना गरीएको थियो भने ०७१/०७२ मा त्यो संख्या बढेर ७ हजार ८ सय ४ सवारी साधान कारवाहीमा परेका थिए । कारबाही बाट २७ लाख २९ हवार ६ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
    कार्यालयले दिएको जानकारी अनुसार धेरै जसो मापसे र कागजपत्र लिएर नहिड्ने तथा क्षमता भन्दा बढी यात्रु लिएर यात्रा गराने सवारी साधान कारवाहीमा परेका छन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुन र चाँदीकाे भाउ बढ्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.