×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ९ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

डाक्टरले आफू मरेको समाचार खण्डन गर्नुपर्दा…

  •  
  • शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ३ मंसिर, काठमाडौं । जिउँदै रहेको व्यक्तिलाई मर्‍यो भनेर समाचार सार्बजनिक हुँदा कस्तो होला ? कल्पना गर्नुस् त । भारतीय एक डाक्टरले आफू मृत्यु भएको समाचार आफैले पढे । उनी जिउँदै रहे पनि भारतीय सञ्चारमाध्यमहरुले मरेको भनेर समाचार प्रकाशन/प्रसारण गरे । समाचारको खण्डन गर्न र आफू जिउँदै भएको प्रमाणित गर्न उनले पत्रकार सम्मेलन नै गर्नुपर्‍यो ।

    भारतमा कालोधन विरुद्ध सरकारले अभियान चलाइरहेको छ । एक हजार र पाँच सय दरका नोटहरुमा प्रतिबन्ध सो अभियानको पछिल्लो कदम हो । यसै क्रममा सरकारी टोलीले डा. बी. सिन्हाको घरमा छापा मार्‍यो र उनको हृदयघातका कारण मृत्यु भयो भनेर अफवाह फैलिएको थियो ।

    डा. सिन्हाले भने, ‘कर अधिकारीहरुले घरमा छापा मारेपछि हृदयघातको कारण मेरो मृत्यु भयो भनेर अफवाह फैलाइयो । मेरो इज्जतको धज्जी उडाइयो ।’

    मंगलबार भारतको एक स्थानीय सञ्चार माध्यममा बिहारको छपरा जिल्लामा ६५ वर्षीय डाक्टर सिन्हाको भवनमा आयकर अधिकारीहरुले छापा मारे किनकी उनले ६ करोड रुपैयाँ अवैध रुपमा राखेका थिए भनेर समाचार आएको थियो । डा. सिन्हाले यो समाचार बिल्कुल निराधार रहेको बताए ।

    डा. सिन्हाका अनुसार स्थानीय टिभी च्यानलका एक सम्वाददाता र क्यामराम्यान उनको घर बाहिर आए । घरको फुटेज लिन थाले र सामाजिक सञ्जालमा हालिदिए । ह्वाट्सऐपमा डाक्टर सिन्हाको मृत्यु भएको खबर आगोजसरी फैलियो ।

    उनले भने, ‘स्थिति तब झन् खराब भयो जब जिल्लाभर यो अफवाह फैलिँदै गयो कि आयकर अधिकारीहरुले घरमा छापा मारेपछि हृदयघातका कारण मृत्यु भयो भनेर ।’

    उनले आफ्नोबारे अफवाह फैलाउने दुई टेलिभिजन च्यानल र एक समाचार वेबसाइटविरुद्ध कानुनी कारबाहीको माग गर्दै उजुरी गरेका छन् ।

    भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतमा पाँच सय र एक हजार रुपैयाँ दरका नोटमा प्रतिबन्ध लगाउने सरकारको निर्णय सुनेर धेरै व्यक्तिहरुको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बैंक बाहिर नोट साट्न लाइन लागेकाहरु पनि छन् र अस्पतालले पाँच सय र एक हजारका नोट लिन इन्कार गरेपछि उपचार गराउन नपाएर ज्यान गुमाउनेहरु पनि छन् ।

    -बीबीसी हिन्दीबाट

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.