×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ९ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

५ अर्बको विवाह

  •  
  • शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कर्नाटक- एकातिर भारतमा नयाँ नोटका लागि मानिस दिन रात लाइनमा छन् उही केही मानिस भने विवाहमा अर्बौं रुपैंया खर्च गरिरहेको खबरले हैरान छन्। भारतीय समाचार संस्थाहरुले जनाए अनुसार दक्षिण भारतको कर्नाटक राज्यमा  पूर्व प्रान्तिय मन्त्री जनार्दन रेड्डीले आफ्नी छोरी ब्रह्माणीको विवाह उत्सव ५ दिन मनाउँदैछन् जसमा ५ अर्ब भारतीय रुपियाँ खर्च हुने अनुमान गरिएको छ। सुनको पानीले दिएको निमन्त्रण र बलिउड कलाकारको प्रस्तुतिका कारण विवाह अहिले चर्चाको विषय बनेको छ।

    पाँच दिन चल्ने उक्त विवाहमा दशौँ हजार पाहुना निम्त्याइएको छ भने बलिउड कलाकारहरुले आफ्नो प्रस्तुती दिने बताइएको छ। आलोचकहरुले लाजमर्दो पाराले पैसाको प्रदर्शन गरेको भन्दै विवाहको आलोचना गरिरहेका छन्।

    दशौँ लाख भारतीय सर्वसाधारण पाँच सय र एक हजार रुपियाँका नोटमा लागेको प्रतिबन्धका कारण छटपटिरहेको असहज परिस्थितिमा उक्त विवाहको खबरले सबैलाई आश्चर्यमा पारेको हो।

    समाचार विवरणहरुका अनासार विवाहका लागि सुन र एलसीडी स्त्रि्कन जडित निम्ता कार्डका लागि डेढ करोड रुपियाँ भन्दा बढी खर्च गरिएको छ।

    त्यस्तै बेहुलीको साडीका लागि २७ करोड रुपियाँ भन्दा बढी र गरगहनाका लागि झण्डै ९० करोड रुपियाँ खर्च गरिएको छ। विवाहमा ३ हजार बाउन्सर ३ सय पुलिस पनि उपस्थित रहने जनाइएको छ। त्यतिले मात्र नपुगेर  विवाहस्थलमा प्रहरीको खोजी कुकुर र बम निरोधक दस्ता रहने पनि जनाइएको छ। भारतीय संचारमाध्यमका अनुसार विवाहस्थलमा ३ हजार निजी सुरक्षाकर्मी र ३ सय प्रहरीका साथै तालिमप्राप्त कुकुर र बम निस्त्रि्कय बनाउने सुरक्षा दस्ता पनि तैनाथ गरिएको छ। विवाहस्थलमा प्राचीन दरवार र मन्दिरको नक्कल गरि तीसंग मिल्दा संरचना पनि बनाइएका छन्।

    भारतमा नगदमा आधारित अर्थ व्यवस्था छ र विवाहमा ज्यादा नगदै खर्च गर्ने गरिएको देखिन्छ। खानी व्यवसायी रेड्डीले बेंग्लोर र सिङ्गापुरमा रहेका उनका सम्पत्ति धरौटीमा राखिएको तथा विवाह समारोहको खर्चको भुक्तानी ६ महिना अघि नै गरिसकिएको जनाइएको छ।

    भडि्कलो विवाहको समाचारसँगै कालो धन विरुद्धको भारतीय प्रधानमन्त्रीको कारबाही धनी व्यक्ति लक्षित छन् कि छैनन भनेर प्रश्न उठिरहेको छ।

    भारतीय जनता पार्टीका पूर्व नेता रेड्डीमाथि भ्रष्टाचारको आरोप लागेको छ र उनले सोही आरोपमा तीन वर्षे जेल सजाय काटिसकेका छन्। आफू माथि लागेका आरोप अस्वीकार गर्दै आएका रेड्डी एक वर्ष अघि जमानतमा रिहा भएका थिए।

    विवाहको समारोह स्थल बेंग्लोर प्यालेसमा केही महिना अघि बाटै तयारी गरिएको र विवाहको मन्डप र सजावटका लागि भारतीय चलचित्र उद्योग बलिउडका आठ जना निर्देशकहरुलाई निम्ताइएको जनाइएको छ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.