×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ८ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘राष्ट्रिय नेता उपचार कोष’ बन्योः लालबाबु पण्डितले गरे एक रुपैयाँ सहयोग

  •  
  • बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एक रुपैयाँ संकलनमा सहभागी यति स्वास्थ्य विज्ञान प्रतिष्ठान महाराजगञ्जका विद्यार्थीका साथमा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित । तस्बिरः अन्नपूर्ण

    काठमाडौं: नेताको उपचारमा राष्ट्रिय ढुकुटी रित्तिएको भन्दै यति स्वास्थ्य विज्ञान प्रतिष्ठान महाराजगञ्जका विद्यार्थीले एक रुपैयाँ संकलन अभियान सुरु गरेका छन् ।

    मन्त्रिपरिषद्को निर्णयबाट नेताका निम्ति उपचार खर्च बाँडेर देशको ढुकुटीको दुरुपयोग भएको भन्दै विद्यार्थीहरुले व्यंग्यात्मक अभियान सञ्चालन गरेका हुन् ।

    ‘गरिब नेताको उपचारको निम्ती धनी जनताको तर्फबाट ‘राष्ट्रिय नेता उपचार कोष’ खडा गर्नको निम्ती सहयोग अभियान लेखिएको ब्यानरसहित विद्यार्थीले अभियान चलाएका हुन् ।

    स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीको अभियानप्रति एक्यबद्धता जनाउँदै पूर्वसामान्य प्रशासन मन्त्री एवम् एमाले नेता लालबाबु पण्डितले एक रुपैयाँ दिएर अभियानमा साथ दिएका छन् ।

    अभियानमा संलग्न विद्यार्थीले जनताको पसिनाबाट उठेको करले आफूखुशी उपचारको नाममा करोडौँ रकम सक्ने प्रवृत्तिको विरोध गरेका छन् ।

    विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विद्यार्थीहरु महाराजगञ्जबाट एक रुपैयाँ संकलन गर्दै प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेका थिए ।

    विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीले सरकारले नेता र विशिष्ट व्यक्तिलाई नीति बनाएर उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् ।

    ‘कालिकोटमा मान्छे खाना नपाएर कुपोषणले मरेका छन् तर यहाँ नेताको उपचारका नाममा सरकारले लाखौँ र करोडौँ दिनथालेपछि यति स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीले सांकेतिक विरोध जनाएका हौँ,’विरोध प्रदर्शनबारे जानकारी दिदै पब्लिक हेल्थको पाँचौ सेमेस्टरका विद्यार्थी राजन लामिछाने अन्नपूर्ण अनलाइनसँग भने ।

    एक रुपैयाँ संकल अभियानबाट बुधबार विद्यार्थीहरुले पाँच सय १६ रुपैयाँ संकलन गरेका छन् । विद्यार्थीले संकलन गरेको पैसा बिहीबार सिडियो मार्फत् प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’लाई बुझाउने तयारी गरेका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.