×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ८ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

बढुवाको सात महिनापछि हेडक्वाटरमा चार एआईजी

  •  
  • बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    केपी ढुंगाना

    मंसिर १, २०७३- सर्वोच्च अदालतको आदेशमा बढुवा पाए पनि गृह मन्त्रालयमा हाजिर गर्दै आएका चार एआईजीको सरुवा प्रहरी प्रधान कार्यालयमा भएको छ ।

    एआईजी यादव अधिकारी लगायतका चार जनाको बढुवा भएको सात महिनापछि प्रधान कार्यालयमा सरुवा भएको हो । सर्वोच्चको आदेशमा सरकारले उनीहरुलाई डिआईजीबाट एआईजीमा बढुवा गरे पनि हाजिर भने मन्त्रालयमा गराउँदा एआईजी अधिकारी, परशुराम खत्री, विश्वराज शाही र सुशीलबरसिंह थापा जिम्मेवारीविहीन थिए ।

    गृहस्रोतका अनुसार उनीहरुलाई प्रधान कार्यालयमा हाजिर गराउन मंगलबार पत्र पठाएको छ । पत्रमा मन्त्रालयमा हाजिर गर्दै आएका उनीहरुलाई प्रधान कार्यालयमा हाजिर गराएर जिम्मेवारी तोक्न निर्देशन दिइएको थियो । सोही अनुसार चारैजना बिहीबारबाट प्रधान कार्यालयमा हाजिर हुँदैछन् ।
    तीन वर्षअघि डिआईजीबाट एआईजीमा भएको बढुवा विवादमा तानिएपछि चारैजना डिआईजी सर्वोच्चमा रिट बोकेर गएका थिए । सुशील कोइराला नेतृत्वको सरकारले रिक्त सात पदको स्थानमा विशेष दुई पद बढाएर नौ जनाको बढुवा गरेको थियो ।

    बढुवा सिफारिस समितिमै विवाद भएपछि लोकसेवा आयोगको नेतृत्वमा रहेको पुनरावलोकन समितिमा विवाद पुगेको थियो । समितिले बढुवा सिफारिस समितिले गरेको सिफारिस संशोधन गर्दै छुटेका गणेश राईसहितको बढुवा गर्न संशोधन सूची पठाएको थियो ।

    पुनरावलोकन समितिको सूचीअनुसार बढुवा गर्दा राजनीतिक भागबन्डा नमिलेपछि दुई पद थपेर नौ जनाको बढुवा गरे पनि संशोधित सूचीमा अगाडि रहेका अधिकारीसहितका डिआईजी बढुवामा नपरेपछि सर्वोच्च गएका थिए । सर्वोच्चले उनीको पक्षमा फैसला गरे पनि करिब साढे २ वर्षपछि मात्रै उनीहरुको बढुवा भएको थियो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.