×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ८ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

तरुण दलमा पदीय भागबण्डा मिल्यो, अध्यक्षमा जितजंग बस्नेत

  •  
  • मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा तीन पक्षबीच भागबन्डा मिलेको छ।

    पोखरामा जारी तरुण दलको चौथो महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला चार पक्षबीच तरुण दल पदीय भागबन्डा मिलेको हो। भागबन्डाअनुसार अध्यक्ष संस्थापन पक्षलाई, महामन्त्री पौडेल पक्षलाई, उपाध्यक्ष सिटौला समूहलाई तथा कोषाध्यक्ष खड्का समूहले पाएका छन्।

    संस्थापन पक्षले तरुण दलको अध्यक्ष नेविसंघका पूर्वमहामन्त्री जितजंग बस्नेतलाई बनाउने यसअघि नै निर्णय लिइसकेको छ भने पौडेल र सिटौला पक्षले भने महामन्त्री र उपाध्यक्षमा कसलाई पठाउने भन्ने निर्णय लिएको छैन। नेता खड्का समूहले पनि कोषाध्यक्ष कसलाई बनाउने भन्ने निर्णय लिएको छैन।

    पौडेल पक्षले महामन्त्रीमा विपी कोइरालाका नाती सिद्धार्थ कोइराला वा भुपेन्द्रजंग शाहीमध्ये कसलाई बनाउने भन्ने विषयमा निर्णय लिन छलफलमा जुटेको छ। सिटौला पक्षले भने तरुण दलका पूर्व सचिव समेत रहेका उत्तम चापागाइँ वा नारायण भट्टराईमध्ये एकलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ।

    बाँकी केन्द्रीय सदस्यहरुका विषयमा पनि टुंगो लाग्न सकेको छैन। सिटौला पक्षका केन्द्रीय सदस्य प्रदीप पौडेलले पदाधिकारीका विषयमा सहमति भएपनि नेतृत्व घोषणाको प्रक्रियाका विषयमा कुराकानी भइरहेको बताए। उनले सर्वसम्मतीबाट नेतृत्व घोषणा गर्न तयार रहेपनि नेतृत्व घोषणा प्रक्रियाका विषयलाई कसरी लैजाने भन्ने विषयमा कुरा मिल्न नसकेको बताए।

    उनले भने,‘नयाँ नेतृत्वको घोषणा निर्देशक समितिका संयोजकले गर्ने हो वा निर्वाचन समितिले गर्ने हो? यसको प्रक्रिया के हो भन्ने कुरा हामीले उठाएका छौं।’ पौडेलका अनुसार नेताहरुबीच पदीय भागवन्डा मिलेकाले साँझसम्म तरुण दलको नयाँ नेतृत्वको अाैपचारिक घोषणा हुनेछ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.