×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको ताङलीचोक, मकैसिङ र फुजेलमा एक गाउँ एक उत्पादन

  •  
  • मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा

    कार्तिक ३० गते । गोरखा जिल्लाको ताङलीचोक, घैरुङ्ग र फुजेलमा गाउँ बिकास समितिमा एक गाउँ एक उत्पादन कार्यक्रमको अनुसरण गर्न थालीएको छ । जस अनुसार अहिले किसानहरुले आलु, मकै, केरा, सुन्तला, तरकारी, लप्सी, मौरी तथा च्याउ जस्ता बस्तुहरु उत्पादन गर्दै आएका छन । agreeculture

    जिल्ला कृषी बिकास कार्यालय गोरखाको ताङलीचोकमा रहेको सेवा केन्द्रले किसानहरुलाई एक गाउँ एक उत्पादन गर्न प्रोत्साहित गरे पछि भिन्न भिन्न गाउँमा भिन्न भिन्न बस्तुहरु उत्पादन गर्दै आएउन थालीएको हो । सेवा केन्द्रका प्रमुख बिजय पौडेलका अनुसार अहिले घैरुङ्ग गाबिसको दार्चे गाउँलाई केरा गाउँ भनेर चिनिन थालेको बताउनु हुन्छ । पौडेलका अनुसार दार्चे गाउँमा ३ हजार २ सय बोट खेरा खेती गरेर उत्त गाउँलाई किसानहरुले केरा गाउँको उपनाम दिन थालेका हुन ।

    ?????????????????????????????????????????????????????????

    त्यस्तै गरी फुजेल गाबिसको कौदीलाई मकै गाउँ भनेर चिनाइएको छ । २० रोपनी क्षेत्रफलमा मकै लगाएर किसानहरुले आफ्नो गाउँलाई मकै गाउँको उपनाम दिएका हुन । मकै गाउँबाट बिज उत्पादन गरी बिक्री गर्ने लक्ष्य किसानले राखेका छन । यता ताङलीचोक गाबिसको ६ गाउँमा पनि किसानहरुले फरक फरक खेती गरी गाउँलाई फरक हिसाबले चिनाउने प्रयत्न गरी रहेको छ ।db7c36da9d04fd652d0336688237b3f4

    ताङलीचोक गाबिसको याङदीलाई सुन्तला गाउँको उपनाम राखीएको छ । यो गाउँमा बिगत देखी नै सुन्तला उत्पादन हुदै आएको भएता पनि यसैलाई किसानहरुले निरञ्तरता दिएर थप क्षेत्रमा समेत सुन्तला खेती विस्तार गरी गाउँको नाम नै सुन्तला गाउँ राखीएको छ । ताङलीचोकको याङदी क्षेत्रमा मात्रै अहिले किसानहरुले ६० भन्दा बढी हेक्टर जमिनमा सुन्तला खेती गरी रहेका छन ।orange-bhojpur-feature-890x395_c

    ताङलीचोक कै खरीस्वाराँ गाउँमा २२ घर किसान छन । सबै किसानहरुले घर घरमा प्लाटिक टनेल निर्माण गरेर तरकारी उत्पादन थालेका छन । सेवा केन्द्रले दिएको जानकारी अनुसार अहिले उक्त गाउँमा गोलभेडा, काउली, बन्दा जस्ता तरकारी खेती गरी किसानले मनग्य आम्दानी लिन सफल भएका छन । उत्पादीत सबै तरकारी किसान आफैले चितवनको मुग्लीन र कुरीनटार बजारमा बेच्दै आएका छन । यहाँ किसानले बेमौसमी तरकारी उत्पादन गरेर बढी आम्दानी लिन थालेका छन ।tomato-hariyopati

    यता ताङलीचोककै सार्दीखोला भन्ने गाउँलाई आलु गाउँ भनेर नाम दिइएको छ । जहाँका किसानहरुले यस पटक ८ रोपनी जमिनमा आलु खेती गरेर ८० टन आलु उत्पादन गरेका थिए । उक्त क्षेत्रमा जनकदेव र एम नामक आलु उत्पादन गरीएको थियो ।

    20161024144630-potato

    ताङलीचोकमा रहेको अर्को गाउँको नाम हो लप्सी गाउँ । घ्याप्रीङगाउँलाई लम्सी गाउँ नाम दिईएको हो । उत्त क्षेत्रमा रहेका किसानहरुले गत बर्ष ३ सय लप्सीको बेर्ना लगाएका थिए भने यो बर्ष १ हजार लप्सीका बेना बारीमा लगाएर गाउँलाई लप्सी गाउँ उपनाम राखेका हुन ।timthumb

    उता ताङलीचोककै भलाय डाडाँलाई मौरी गाउँ नाम राखीएको छ । प्रत्येक घरमा मौरीको घर राखेर पालीएकोले सेवा केन्द्रले उत्त गाउँलाई मौरी गाउँ भनेर बाहिर चिनाएको हो । ७० घार मौरी बाट शुरु भएको यो गाउँको मौरी पालनलाई सहयोग गर्न जिल्ला कृषी बिकास कार्यालय गोरखाले यो बर्ष ३० घार मौरी सहयोग उपलब्ध गराउने भएको जिल्ला कृषी बिकास कार्यालयका बरिष्ठ कृषी बिकास अधिकृत याम कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

    सामान्य पनि एक मौरीको घार बाट एक वर्षमा ५ के.जी. भन्दा बढी मह उत्पादन हुने गर्दछ ।kalpat-mauri

    त्यस्तै गरी ताङलीचोकक बतासे डाडाँलाई च्याउँ गाउँ राखीएको छ । यसै बर्ष देखी उत्पादन थालीने यो गाउँमा तालिम तथा आवश्यक सामाग्री बितरण तथा च्याउँ घर बनाउने कामलाई तिब्रता दिइएको छ ।dsc09850

    फोटो श्रोत गुगल

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.