×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ताङलीचोकमा दोस्रो सुन्तला महोत्सव हुने

  •  
  • आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक २८ गते । गोरखाको ताङलीचोकमा यस बर्ष पनि सुन्तला महोत्सव हुने भएको छ । सुन्तला उत्पादनमा अग्र स्थानमा रहेको यो क्षेत्रले गएको बर्ष देखी सुन्तला महोत्सवको आयोजना गर्दै आएको छ ।
    मंसिार ११ र १२ गते ‘दोस्रो सुन्तला महोत्सव एवं कृषी मेला प्रर्दशनी’ हुन लागेको हो । ताङलीचोक गाउँ बिकास समितिको याङ्गदीमा हुन लागेको उत्त महोत्सब सुन्तला उत्पादक कृषी सहकारी संस्थाले आयोजना गरेको हो । manakamana-suntala-3
    गोरखा सदरमुकाम संग जोडिएको उत्त गाउँमा पनि स्वादिला सुन्तला उत्पादन हुदै आएको छ । सुन्तला किसानको प्रोत्साहनका लागि आयोजना गरीन लागेको उत्त महोत्सवमा कृषी बिकास कार्यालय गोरखाको पनि सहयोग हुने जिल्ला कृषी बिकास कार्यालय गोरखाका बरिष्ठ कृषी बिकास अधिकृत याम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
    उक्त क्षेत्रमा अहिले किसानहरुले १ सय ६५ हेक्टन जमिनमा सुन्तला खेती गर्दै आएको छ । उत्पादीत सुन्तला सहकारी मार्फत राजधानी, चितवन र पोखरा तथा देशको बिभिन्न शहरमा बिक्री गर्दै आएको सहकारीका अध्यक्ष ढिल बहादुर रानाले बताउनु भयो ।
    ताङलीचोक गाबिसमा मात्रै ५० हजार भन्दा बढी सुन्तलाको बोट रहेको भन्दै रानाले गएको बर्ष १ करोड ३७ लाखको सुन्तला बिक्री भएको बताउनु भयो । सहकारीले सुन्तला संकलन र बिक्री बापत प्रति के.जी. रु १ लिदै आएको छ ।

    suntala-2
    सहकारीमा अहिले १ सय ३९ जना किसान आबद्व छन । उनीहरुले नियमीत रुपमा उत्पादीत सुन्तला सहकारीलाई बिक्री गर्दै आएको छ । गोरखा जिल्लामा नै पहिलो पटक सुन्तलाको श्रेणी निर्धारण गरी सुन्तला बजारमा बिक्री गर्ने पहिलो सहकारी यही हो ।
    यो क्रम यो बर्ष पनी जारी रहने सहरकारीले जानकारी गराएको छ । सुन्तला ग्रेडिङ्ग गर्दा किसान र ब्यापारी तथा उपभोत्ता सबैलाई फाइदा हुने भएकोले यस्तो गर्दै आएको अध्यक्ष रानाले बताउनु भयो । ग्रेडिङ्ग गरीएका सुन्तला गत बर्ष सहकारीले १४ रुपैयाँ देखी ७० रुपैयाँ सम्म बिक्री गरेको यियो ।
    सुन्तला महोत्सवले किसानलाई दुई दिनमा सुन्तला उत्पादन, महत्व र बिक्रीका लागि प्रोत्साहित गर्ने भन्दै महोत्सवमा सहभागी भै दिन सर्व साधारण र ब्यापारीलाई अनुरोध गनु हुन्छ जिल्ला कृषी बिकास कार्यालय ताङलीचोकमा रहेको सेवा केन्द्रका प्रमुख बिजय पौडेल ।
    सोही क्षेत्रमा स्वास्थ्य सुन्तला उत्पादनका लागि किसानले ग्रिन हाउसमा बेर्ना उत्पादन समेत गर्दै आएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.