×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अब मनकामनाको सुन्तलामा स्टिकर

  •  
  • शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक २७ गते । देश भरीमा ख्याती कमाएको गोरखाको मनकामनामा उत्पादन हुने सुन्तलामा स्टिकरलगाइने भएको छ ।
    ब्यापारीले उपभोत्तालाई मनकामनाको सुन्तला भनी ठगी गर्ने प्रबृति बढेको र मनकामनाको सुन्तलाको पहिचान दिन यसै बर्ष देखी मनकामनामा उत्पादन हुने सुन्तलामा स्टिकर लगाएर बजारमा आउने ब्यवस्था मिलाएको साना किसान कृषी सहकारी संस्थाका अध्यक्ष कण्ण बावु श्रेष्ठले बताए ।

    manakamana-suntala-1
    उत्पादीत सबै सुन्तला सहकारीमा जम्मा पारीने र ग्रेडिङ्ग गरी स्टिकर लगाएर मिनि प्याकमा प्याक गरी बजारमा बिक्रीका लागि पठाइने सहरकारी जानकारी दिएको छ । प्याक्ट कार्यक्रमको १० लाख सहयोगमा सहकारीले यो बर्ष देखी बजारमा जाने सबै सुन्तलामा स्टिकरको ब्यवस्था गरको हो ।

    manakamana-suntala-3
    सहरकारीले मिनी प्याक अन्तरर्गत अहिले ७ केजी देखी १० के.जी.अट्ने प्लाटिक क्रेटको अर्डर गरी सकेको र प्राप्त हुनासाथ प्याकिङ्ग गरे बजारमा पठाउने तयारी भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
    ‘हामीले २ किलो र ५ किलोको सानो मिनी प्याक तयार गर्न कोशिस गरेका थियौ । प्राविधिक कारण यो बर्ष त्यो काम गर्न सकिनए । सुन्तला बिक्री गर्ने समय आई सकेको कारण अर्को बर्ष मिनि प्याकमा बजार पठाउने गरी यो बर्ष भने ७ देखी १० के.जीं अट्ने प्लाटिक क्रेटकमा राजधानी, पोखरा र चितवनको बजारमा पठाउने तयारी गरेको’ छ भन्नु हुन्छ सहकारी अध्यक्ष श्रेष्ठ ।

    manakamana-suntala-4
    उक्त सहकारीमा १ हजार २ सय १७ घर आवद्व आबद्व भै सुन्तला उत्पादन गर्दै आएको छ । बजारमा आउने प्राय सुन्तला गोरखाको मनकामना बाट ल्याएको भन्दै ग्राहकलाई ठग्ने र उच्च मुल्य लिने काम यो बर्ष बाट भने नहुने सहकारीको अनुमान रहेको छ । यसका लागि प्रचार प्रशारका लागि पहिलो चरणमा राजधानीको कालीमाटी बजारमा सुन्तला बिक्री गर्ने योजना सहरकारीको रहेको छ ।
    सहकारीमा आबद्व भएका किसानहरुले ९ सय ४१ हेक्टर जमिनमा सुन्तला खेती गर्दै आएको छ । गत बर्ष सहकारीले ४ करोड ७६ लाख बरावरको सुन्तला बिक्री गरेको थियो । सोही अनुपातमा यो बर्ष पनि किसानले आम्दानी लिन सक्ने सहकारीले प्रत्येपण गरेको छ ।

    manakamana-suntala-5
    त्यहाँ उत्पादीत सुन्तला गत वर्ष सहकारीले प्रति किलो १ सय ३० रुपैयाँ देखी १ सय ५० रुपैयाँ सम्ममा बिक्री गरेको थियो ।
    जिल्ला कृषी बिकास कार्यालय गोरखाको ताङ्गलीचोकमा रहेको सेवा केन्द्र अन्तरर्गत पर्ने यो गाबिस भरीमा गत बर्ष १३ करोड ४९ लाख बरावरको सुन्तला विक्री भएको रेर्डकमा देख्न सकिन्छ ।

    manakamana-suntala-2
    केन्द्रका प्रमुख बिजय पौडेलका अनुसार देशभरीका बजार देखी गोरखामा पनि मनकामनाको सुन्तला भनेर ग्राहाकलाई बढी मुल्यमा अन्य स्थानको सुन्तला बेच्ने काम यो बर्ष देखी अन्त्य हुने दावी गनु भयो । त्यस माथि पनि ३ प्रकारको सुन्तलाको स्तर निर्धारण गरी बजारमा आउने भए पछि सुन्तला पारखीहरुले रोजी रोजी सुन्तलाको स्वाद लिन सक्ने बताउनु भयो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.