×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

क्यानको क्षेत्रिय बैठक गोरखामा, उदघाट्न शत्र सकियो

  •  
  • शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक २६ गते । कम्प्यूटर एशोसियसन नेपाल महासंघको पश्चिमाअञ्चल क्षेत्रिय सञ्जाल बैठक गोरखा सदरमुकाममा शुरु भएको छ । २ दिन सम्म चल्ने उक्त बैठकको शुक्रबार उदघाट्न शत्र सम्पन्न भएको छ ।

    can-gorkha-2
    गोरखा सदरमुकामको होटल मिराकलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले हामीले प्राविधी प्रयोग नगरेकै कारण बिकासमा पछि परेको भन्दै समाज बिकासका लागि क्यानले हातोमालो गनुपर्ने बताउनु भयो ।

    can-gorkha-4
    अतिथी शर्माले गोरखामा एक इन्फरमेशन सेन्टर बनाउने पहल भएको र सोको लागि क्यानको सहयोग अपेक्षा गरीएको बताउनु भयो । ‘नेपाल भू स्वार्ग हो । हामीले पर्यटनमा प्राविधि प्रयोग गर्न सक्यौ भने विश्वलाई चिनाउन सक्ने र आर्य स्तरमा बृद्वि गर्न सकिने’ भन्दै ‘प्राविधीलाई प्रयोग गर्न नसकेकै कारण पटि परेको’ बताउनु भयो ।

    can-gorkha-1
    कार्यक्रममा प्रथम उपाध्यक्ष हेमन्त चौरसीया, द्वितिय उपाध्यक्ष संजय थापा, तृतिय उपाध्यक्ष रमाकान्त पाण्डे र महासचिव विश्वराम बलामी, गोरखा उद्योग बाणिज्य संघका राजुबावु श्रेष्ठ समेतले शुभ कामना मनतब्य राख्दै गोरखा जिल्ला पर्यटनको प्रचुर संभावना बोकेको जिल्ला भएको कारण पर्यटनलाई प्रविधि संग मिलाउनु पर्नेमा जोड दिनु भएको थियो । प्रविधी शिक्षा, स्वास्थ्य देखी ब्यापार तथा जुन सुकै क्षेत्रलाई आवश्यक पर्ने भन्दै अहिले समाजको आवश्यतालाई पुरा गनुपर्नेमा लागि पर्नुपर्ने आवश्यता रहेको बताउनु भएको थियो ।

    can-gorkha-3
    कम्प्यूटर एशोसियसन नेपाल महासंघीय संरचनामा गए पछि भएको पहिलो क्षेत्रिय स्तरको पहिलो बैठक गोरखामा भएको हो । पहिलो बैठक बाट विभिन्न जिल्लामा देखीएको समस्यालाई कसरी समाधान गर्ने भन्ने बिषयमा गहन छलफल हुने अनुमान गरीएको छ ।

    can-gorkha-5
    कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारीका साथै पश्चिमाञ्चल क्षेत्रका जिल्ला स्तरका अध्यक्ष सहित ३÷३ जनाको सहभागिता रहेको छ । कार्यक्रम सनिबार सम्पन्न हुने छ ।

    can-gorkha-6

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.