×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको कच्ची सड्क (फोटो फिचर)

  •  
  • शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक २६ गते । शाह वंशिय उदगम थलो एवं नेपाल राज्य एकिरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जिल्ला गोरखा । अथवा ठुला ठुला राजनैतिक दलका ठुला ठुला नेताहरुको जिल्ला गोरखा ?
    राजनैतिक पहुच देखी देशको विकासे अडमा ठुला हाकिमसाबहरु गोरखा जिल्लाकै भएको पाइन्छ । तर ०४१ सालमा तनहुँको आँबुखैरेनी देखी गोरखा बजार सम्म जोडीएको पक्की सड्क भन्दा एक तान्द्रा पनि लम्बीन सकेको छैन ।gorkha-taple-sadak-2

    चितवनमा जन्मीएको कर्म थलो गोरखा बनाएको माओवादीका उच्च ब्यत्तित्व एवं हालका प्रधानमन्त्री पुष्प कमल दाहाल होस वा अर्थ मन्त्रि देखी प्रधानमन्त्री सम्म हुदाँ वाहवाह लुटेका डा.बावुराम भट्टराई । पञ्चायतमा राजालाई समेत चोर औला देखाउ सक्ने राजेश्वर होस वा समाज सेवामा विश्वभर कहलीएका प.नारायण प्रसाद पोखरेल । स्वास्थ्य क्षेत्रमा नै कहलीएका डा.उपेन्द्र देवकोटा हुन वा राष्ट्रिय योजना आयोगका पूव उपाध्यक्ष दिनेश चन्द्र देवकोटा ।
    पदमा नहुदाँ विकासलको मुहानै फुटाउने प्रतिवद्वता गर्न सक्ने तर पदमा पुगे पछि निहुरी मुन्टी न लगाउनाले गोरखाको बिकासमा खासै प्रभाव पार्न सकेनन् । अनि राजधानी देखी ३ घण्टाको दुरीमा रहेको गोरखामा ।gorkha-taple-sadak-3
    प्रसंग बदलौ, गोरखा जिल्लाको धेरै जसो गाउँमा जाने कच्ची सड्क नभएको खासै कुनै गाउँ होला ? तर भएका सबै कच्ची सड्क हिउदमा जसो तसो चले पनि बर्षामा भने हात लाग्यो शुन्य नै हो ।
    २ दशक भन्दा अगाडी देखी गोरखा सदरमुकाम देखी उत्तरी क्षेत्रलाई प्रभाव पार्ने गरी खनीएको गोरखा–आरुघाट सड्कमा अबौं रुपैयाँ पोखीयो होला तर पनि सड्कको स्तर उन्नती हुन सकेन । gorkha-taple-sadak-4
    बर्षेनी जिल्ला बिकास समितिले हाल्ने करोडौं बजेट र विदेशी दातृ निकायले दिने डलर पनि धुलो माटो संग संगै उड्ने गर्दछ । उता सडक कार्यालयले हाल्ने पैसाको कुनै लेखा जोखा नै छैन । सडक कार्यालयले बनाउने सडक गोरखामा हाकीम देखी प्राविधिक कर्मचारी र ठेकेदारको मिलोमतोमा सामान्य खाण्डल पुरेर हुन्छ कि आखाँको छारो हालेर आज बनाएको पर्खाल भोली नै भत्कने खालको निर्माण गरेर हुन्छ सबै पैसा झ्वाम हुने गर्दछ । gorkha-taple-sadak-5

    आउनुहोस गोरखा बजार देखी ताप्लेको आहाले सम्म जाने बाटोको दुरदशा हेरौं । त्यस पछि आफै थाहा पाउनु हुने छ त्यो भन्दा पनि उताको बाटो कस्तो होला भनेर ? अब भ्रष्ट्राचार बिरुद्व आवाज सहित कारवाही नै गर्ने दिन ढिला हुन थाल्यो कि त ?

    gorkha-taple-sadak-6

    gorkha-taple-sadak-7

    gorkha-taple-sadak-8

    gorkha-taple-sadak-10

    gorkha-taple-sadak-11

    gorkha-taple-sadak9

    gorkha-taple-sadak-7

    gorkha-taple-sadak-6

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.