×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

यस कारणले पेटको बोसो घट्दैन

  •  
  • सोमबार, कार्तिक २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक २२ गते ।  पेटको  को बोसो घटाउनकै लागि मासिन अनेक तरहको उपायहरु गर्दछन । धेरै कसरत गर्ने र खाना घटाउने सम्मको काम गरी रहेका हुन्छौ हामी तर पनि पेटको बोसो घट्दैन । स्वास्थ्य बिज्ञानले पेटको बोसो बढ्नुमा हामी आफैले अपनाएको जिवन शैली हुन सक्ने अनुमान गरीएको छ ।
    पेटमा जमेको बोसो शरिमा बढेको वजन भन्दा पनि खतरनाक मानिदै आएको छ । पेटमा भएको बोसोकै कारण मानिसलाई धेरै रोगको कारण हुन सक्छ । हृदयघात, दोस्रो दर्जाको मधुमेह, उच्च रक्तचापका साथै कोलस्टोर बढनुका साथै साँस फेर्नमा समस्या हुने सम्मको रोग निम्ताउने गर्दछ ।
    हामीले अपनाई रहेको जिवन शैलीलाई परिवर्तन गरेर पेटको बोसो कम गर्न सकिन्छ ।

    समयमा खाना खाने

    केही बर्ष यता हामीले कामका कारण खाना समयमा खाने बानि छाडी सक्यौ । समयमा खाना नखानाले शरिरमा मेटाबोलिजम प्रक्रिया कम भए पछि कम केलोरी खपत गर्नाले पनि पेटमा बोसो बढेको हुन सक्छ । त्यसैले आजै देखी नियमीत रुपमा समयमा खाना खाने गरौ ।
    साथै रातीको समयमा हामी खाना खाने वित्तिकै सुत्ने गर्दछौ । त्यो शरिरको लागि घातक सिद्व हो । खाना खाने वित्तिकै सुत्नाले शरिरको वजन बढनुका साथै निदाए पछि शरिरमा भएको बोसोलाई एनर्जीको रुपमा प्रयोग गर्न नसक्दा पेटमा बोसो लाग्ने गर्दछ । त्यस्तो बानी आजै देखी त्यगौं ।thakali-khana

    धेरै रक्सी खानु खतरा

    कयौ अध्ययनमा पाईएको छ कि, धेरै रक्सी खानाले पेटमा बोसो जम्मा हुने गर्दछ । धेरै रक्सी सेवन गर्नेहरुलाई धेरै भोक लाग्ने हुदाँ धेरै खानाले पेटमा बोसो लाग्ने गर्दछ ।raksi_madira_matepachhi

    बिहान नास्ता खाने गरौं

    प्राय जसो हामी बिहान चिया खाएर खाली पेट राखेर बिहानको खाना खाने गर्दछौ । त्यसो गर्दा शरिरमा मेटाबोलिजम प्रक्रिया कम भए पछि कम केलोरी खपत गर्नाले पनि पेटमा बोसो बढेको हुन सक्छ । त्यसैले बिहान खाली पेट भन्दा पनि सामान्य नास्ता गनु उपयुत्त हो ।jeera-paratha-with-raita-recipe

    मस्तले सुत्नुहोस

    कयौ अध्ययनहरुले मानिसहरु कम सुत्ने र धेरै काम गर्ने गरेको पाइएको छ । जसका कारण पनि पेटमा बोसो बढने गरेको तथ्य फेला परेको छ । सामान्य पनि दैनिक ८ घण्टा सम्म नसुत्ने मानिसको शरिरमा घ्रेलिन नामको हार्मोन निस्कन्छ र भोक लाग्ने गर्दछ । त्यसैले मस्त सुत्नुहोस ।मस्तसंग सुत्नाले मुटु रोगबाट समेत बच्न सकिन्छ ।sleepingbeauty-femmewise

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, कार्तिक २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.