कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २० गते । जिल्ला कारागार चितवनमा पुर्पक्षमा रहेका एक युवकले आत्महत्या गरेका छन् ।
गुन्दि ९ धादिङ्का २६ वर्षे हेम वहादुर थापामगरले कारागार भित्रै रहेको शौचालयमा झुण्डियर आत्महत्या गरेको कारागार प्रशासनले जानकारी दिएको छ ।
थापाले मुढा वुन्न प्रयोग गरिने नाईलनको मसिनो डोरी प्रयोग गरि आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । थापा हत्या अभियोगमा जेलमा थिए ।
मंसीर ६ गते अन्तिम फैसलाका लागि मुद्दा पेसीमा चडेको समयमा उनले आत्महत्या गरेको कारागारले जनाएको छ ।
कारागारमा नै आत्महत्या
कारागारमा नै आत्महत्या
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















