×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

अझै नियन्त्रणमा आएन चितवनमा स्क्रवटाईफस र डेंगु

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक १८ गते । चितवनमा स्क्रबटाईफस र डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन । सक्रमण नघट्दा जनजीवन त्रसित बन्दै गएको छ । मौसम परिवर्तनसगै ज्वरो आउनासाथ बिरामी आत्तिन थालेका छन् । 13082016084118scrub-typhus-patient-in-dam-1000x0
    स्क्रब टाईफस र डेंगुको संक्रमण भएकाहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार हालसम्म १ हजार २ सय २२ जनाको रगत परीक्षण गर्दा ३ सय ९७ जनामा स्क्रब टाईफस संक्रमण भेटिएको छ ।
    फोकल पर्सन राम केसीका अनुसार १ हजार ६ सय २२ जनामा डेंगु परीक्षण गर्दा ४ सय ७९ जनामा डेंगु देखिएको छ ।
    जिल्लाको रत्ननगर नगरपालिका क्षेत्र डेंगुबाट बढी प्रभावित भएको छ । ३ सय भन्दा वढी संक्रमित रत्ननगर नगरपालिकाका रहेका छन् । दुवै बिरामीमा शुरुमा ज्वरो आउने हुदा समयमै अस्पतालमा उपचारका लागि आउन चिकित्सकले सुझाएका छन् । dengue-mosquito-702x336
    स्क्रब टाईफसबाट जिल्लामा ५ जनाको मृत्यु भईसकेको छ भने डेंगुबाट भने हालसम्म कसैको मृत्यु भएको छैन ।
    बरिष्ठ चिकित्सक डा.प्रकाश खतिवडाका अनुसार बिरामी त्रसित नभएर सचेत हुन सके रोग छिटो निको हुने बताउनुहुन्छ । लामो समय ज्वरोबाट ग्रसित हुने र शरीरका अंगहरुले काम गर्न छाडेपछि अस्पताल पुग्ने प्रचलनका कारण स्क्रबटाईफसबाट मृत्यु भएको चितवन मेडिकल कलेजका फिजिसियन डा.शितल अधिकारीले बताउनुभयो ।
    स्क्रब टाईफसबाट ५ जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै रोगका बिरामीलाई ज्वरो आउने भएपनि लक्षण निकै फरक भएकाले समयमै अस्पताल आएमा डराउनु नपर्ने डा. खतिवडाले बताउनुभयो ।
    डेंगु सफा पानीमा बस्ने लामखुट्टेको टोकाईबाट सर्दछ भने स्क्रब टाईफस मुसाको कानमा बस्ने माईटको टोकाईबाट सर्ने गर्दछ । स्क्रब टाईफस गत वैशाखबाट देखा परेको हो भने डेंगु साउन यता देखा परेको हो ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.