×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

१० वर्षमा ८ सय पत्रकारको हत्या, ९० प्रतिशत अपराधिलाई उन्मुक्ति

  •  
  • बुधबार, कार्तिक १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं, कात्तिक १७ – पत्रकारमाथि हुने अपराधमा दण्डहिनता विरुद्धको अन्तर्राष्ट्रिय दिवस, बुधबार मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१३ देखि हरेक वर्ष नोभेम्बर २ तारिखमा यो दिवस मनाउन थालिएको हो । समाचार लेखेको वा प्रसारण÷प्रकासन गरेकै आधारमा विश्वमा पत्रकारको हत्या तथा उनीहरुमाथि धम्कि दिने क्रम रोकिएको छैन । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले पत्रकारविरुद्ध हुने अपराध न्युनिकरण तथा त्यस्ता अपराधमा संलग्नलाई कारवाही हुनुपर्ने आवाज उठाउँदै आएको छ । गएको एक दशकमा समाचार तथा जानकारी सर्वसाधारण नागरिकको पहुँचमा ल्याएकै कारण विश्वभरमा ८ सय भन्दा धेरै पत्रकारको हत्या भएको छ । सन् २०१२ पत्रकारका लागि सबैभन्दा त्रासको वर्ष बनेको थियो । त्यो वर्ष एक सय २४ जना पत्रकारको हत्या भएको युनेस्कोले जनाएको छ । यस्तै सन् २०१४ मा ९८ जना र सन् २०१५ मा एकसय १५ पत्रकारको समाचार लेखेकै आधारमा हत्या भएको थियो । महिला पत्रकारको अवस्था झनै कठिन छ ।

    तर गएको एक दशकमा पत्रकारको हत्यामा संलग्न मध्ये १० प्रतिशतलाई मात्रै कारवाही भएको छ । यसले समाजलाई अनिश्चितताको खाडलमा धकेल्दै गलेकाले अहिले नै सचेत हुनुपर्नेमा युनेस्कोले जोड दिएको छ ।

    दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रसंघका महासचिव बान कि मुनले सत्यता बाहिर ल्याउन आफूलाई जोखिममा पार्न पछि नहट्ने पत्रकारप्रति आफ्नो सम्मान रहेको बताउनुभयो । पत्रकार समस्यामा पर्नु समग्र समाज नै समस्यामा पर्नु भएकाले पत्रकारविरुद्ध हुने अपराध न्युनिकरण र अपराधिलाई कारवाहीको दायरामा ल्याउन सबै एक हुनु पर्नेमा उहाँले जोड दिनुभएको छ ।

    यस्तै युनेस्कोकी महानिर्देशक इरिना बोकोभाले अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार विश्वका सबै राष्ट्रले पत्रकारको सुरक्षाका लागि वातावरण बनाउनु पर्ने बताउनुभएको छ ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.