×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
  • ५ घण्टा अघि

आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
  • ७ घण्टा अघि

पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ दिन अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

चिनियाँ दम्पतीको ८० हजार युआन फोहोरको थुप्रोमा !

  •  
  • आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १४ कात्तिक, काठमाडौं । तिहारमा चोरहरु सक्रिय हुने भएकाले सतर्कता अपनाउन सुरक्षाकर्मीले आग्रह गरिरहेका छन् । यसैक्रममा शुक्रबार राति ठमेलमा गहनामा लगाउने पत्थरको व्यापार गर्ने एक चिनियाँ दम्पतीको ८० हजार युआन हरायो ।

    शनिबार बिहानै चिनियाँ दम्पती पैसा राखेको सेफ नै हराएको गुनासो बोकेर सोह्रखुट्टेस्थित प्रहरी कार्यालयमा पुग्यो । चिनियाँ दम्पतीको उजुरी लगत्तै प्रहरीले कार्यालयभित्रबाट सेफ निकालेर देखायो । उजुरी गर्नासाथ सेफ र त्यहाँ रहेको ८० हजार युआन सकुशल भेटाएपछि चिनियाँ दम्पती खुशीले गदगद भए ।

    चिनियाँ युआनसहितको उक्त सेफ शुक्रबार राति दुई बजेतिर सोह्रखुट्टेका इन्स्पेक्टर बाबुराजा खड्काको टोलीले फोहोरको थुप्रोबाट फेला पारेर प्रहरी कार्यालयमा ल्याएको थियो ।

    गस्ती गर्दै सातघुम्ती चोकमा आइपगुेपछि प्रहरीले एउटा फोहोरको थुप्रो देख्यो थुप्रोमाथि एउटा फलामको शंकास्पद भाँडो थियो । उक्त भाँडो पैसा राख्ने सेफ थियो ।

    प्रहरीलाई देख्नेवितिकै केही व्यक्तिहरु फरार भए । प्रहरीले सेफ नियन्त्रणमा लियो र चौकीमा लग्यो ।

    सोह्रखुट्टे बृत्तका इन्स्पेक्टर बाबुराजा खड्काका अनुसार नर्सिङ चोकको अशोक गल्लीमा रहेको एक पसलबाट उक्त सेफ चोरी भएको रहेछ । पत्थरको पसल र पैसा सटही गर्ने ठाउँ एउटै घरमा थियो । त्यही घरको माथिल्लो तल्लामा चिनियाँले केही समयअघि रेष्टुरेन्टसमेत चलाएका थिए । पछि उक्त रेष्टुरेन्ट छाडेर उनीहरु पत्थरको व्यापारमा लागेका थिए । उनीहरुले पत्थर विक्री गरेको पैसा संकलन गरेर सेफमा राखेका थिए ।

    शुक्रबार सबैले पसल बन्द गरेर गए पनि चोरहरु पसलभित्रै लुकेर बसेको इन्स्पेक्टर खड्काले बताए । उनीहरु भित्रै बसेर राति सेफ र पथ्थरहरुसमेत लिएर निस्किएको प्रहरीको भनाइ छ । राति प्रहरी देखेपछि सेफ छाडेर भागेका चोरहरुले पत्थर चाँहि साथैमा लैजान सफल भएका छन् ।

    चोरहरुको पहिचान भैसकेको डीएसपी राठौरले दाबी गरे ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे

    • २. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३. पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?

    • ४. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ७. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    धेरै पढिएको
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ३. सुन र चाँदीकाे भाउ बढ्याे

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.