×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

एफबीआइको अनुसन्धान अनौठो: क्लिन्टन

  •  
  • आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    चुनाव आउनु केही दिन अघि मात्रै भएको अनुसन्धानको खुलासाले गहिरो समस्या पारेको भन्दै क्लिन्टनले पूर्ण तथ्य पाउने अधिकार मतदाताको रहेको बताइन्

    अमेरिकाको राष्ट्रपतीय चुनावकी प्रत्यासी हिलरी क्लिन्टनले त्यहाँको अनुसन्धान निकाय एफबीआइले उनको इमेल प्रयोगका बारेमा अनुसन्धान पुन: भइरहेको विषय खुलासा गर्नुलाई यसअघि कहिल्यै नभएको र गहिरो रुपमा समस्या ल्याउने खालको भएको बताएकी छन्।

    चुनावी प्रचारप्रसारका क्रममा बोल्दै क्लिन्टनले चुनाव हुन दुई साता भन्दा कम समय बाँकी रहेको बेला थोरै सूचनाको आधारमा उक्त अनुसन्धानको घोषणा गर्नु अनौठो भएको बताइन्।

    एफबिआइका निर्देशक जेम्स कोमीले चुनाव हुनु ११ दिन अघि शुक्रबार क्लिन्टनको इमेल प्रयोगसम्बन्धी अनुसन्धान भइरहेको विषय संसदलाई जानकारी गराएका थिए।

    आलोचना

    कोमीले संसदलाई लेखेको पत्रमा, हिलरी क्लिन्टनले विदेशमन्त्री हुँदा गोप्य सूचनाको व्यवस्थापनमा हेलचक्रयाइं गरेको हुनसक्ने विषयमा भएको अनुसन्धानसँग सम्बन्धित ठानिएका नयाँ इमेलहरु प्राप्त भएको उल्लेख गरिएको थियो।

    कोमीले आफ्नो उक्त कदमको बचाउ गर्दै भनेका छन्, यदि अनुसन्धानसम्बन्धी विषय सार्वजनिक नगरेको भए त्यो भ्रामक हुनसक्थ्यो र त्यसलाई गलत रुपमा बुझ्न सकिन्थ्यो।

    शनिबार फ्लोरिडामा आफ्ना समर्थकहरुमाझ बोल्दै क्लिन्टनले एफबीआइको उक्त खुलासा अनौठो मात्रै नभइ यसअघि कहिल्यै नभएको बताइन्।

    यसबारे पूर्ण तथ्य पाउने अधिकार मतदाताको रहेकोले यसले निकै समस्यामा पारिरहेको उनले बताइन्।

    आरोप

    उनले भनिन्, “हामीलाई थाहा छैन केलाई विश्वास गर्ने हो। र, म पक्का छु यस्ता अफवाहहरु अझ धेरै हुनेछन्। त्यसैले एफबीआइले जे भनिरहेको छ त्यसबारे हामीलाई स्पष्ट पार्न उ नैतिक रुपमा बाध्य छ।”

    क्लिन्टनले इमेल प्रयोगबारे गत जुलाईमा भएको एफबीआइको अनुसन्धानले उनले कुनै गैरकानुनी काम नगरेको जसरी स्पष्ट पारेको थियो अहिले पनि त्यसमा परिवर्तन नहुनेप्रति आफू विश्वस्त रहेको बताइन्।

    द न्यूयोर्क टाइम्सका अनुसार क्लिन्टनका समर्थकहरुले मतदानको दिन नजिक रहेको बेला यस्तो सूचना सार्वजनिक गर्ने त्यहाँको न्यायमन्त्रालयका अधिकारीहरुको निर्णयको व्यापक रुपमा आलोचना गरेका छन्।

    क्लिन्टनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनल्ड ट्रम्पले एफबीआइको अनुसन्धानबारे टिप्पणी जारी राख्दै क्लिन्टनले जाने बुझेरै आपराधिक काम गर्न खोजेको आरोप लगाएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.