×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘मध्य अफ्रिकी गणतन्त्रमा हिंसा बढ्दो’

  •  
  • आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मध्य अफ्रिकी गणतन्त्रस्थित संयुक्त राष्ट्रसंघका शान्तिस्थापक सेनाले त्यहाँ दुई दिनयता २५ जनाको मृत्यु भएपछि बढ्दो हिंसाको सामना गर्न मुश्किल परेको बताएका छन्।

    मुसलमान बाहुल्यता रहेको एउटा विद्रोही समूहले तीन वर्षभन्दा अघि राष्ट्रपतिलाई पदच्यूत गरेपछि त्यहाँ द्वन्द्व शुरु भएको हो।

    दुई दिनदेखि जारी हिंसामा परेर २५ जना मारिएको संयुक्त राष्ट्रसंघको शान्ति मिसनले बताएको छ।

    बिहीबार पूर्व सेलेका लडाकु र ईसाई भिजिलान्तेहरुको बलाका विरोधी समूहबीच भएको भिडन्तमा १५ जना मारिएको उक्त मिसनले जनाएको छ।

    द्वन्द्व

    शुक्रबार एउटा धरापमा परेर ६ जना प्रहरी अधिकारी र ४ जना सर्वसाधारण मारिएका थिए।

    सन् २०१३ यता मध्य अफ्रिकी गणतन्त्रमा धार्मिक तथा जातीय द्वन्द्वहरु भइरहेका छन्।

    Image copyrightNO CREDIT

    केही राजनीतिज्ञले लडाकुहरुलाई आक्रमण गर्न प्रोत्साहित गरिरहेका खबर प्राप्त भएका छन्।

    बम्बारी नगरभित्र र वरपर ईसाई तथा मुसलमान लडाकुबीच भिडन्त भएको छ र स्थानीय प्रहरी र राष्ट्रसंघका शान्तिसेनामाथि पनि आक्रमण भएका छन्।

    शनिबार एउटा वक्तव्य जारी गर्दै माइनस्का मिसनले राजधानी बांगुईभन्दा करिब २५० किलोमिटर उत्तरपुर्वमा बलाका विरोधी र पूर्व सेलेका समूहबीच भएका भिडन्तमा १५ जना मारिएको र थुप्रै घाइते भएको बताएको थियो।

    सिलसिला

    राष्ट्रसंघको मिशनले सबै पक्षलाई आक्रमण र प्रत्याक्रमणको सिलसिला अन्त्य गर्न आह्वान गरेको छ।

    सन् २०१३ मा सेलेका विद्रोहीहरुले ईसाई राष्ट्रपति फ्राँस्वा बोजिजेलाई पदच्यूत गरेर छोटो समयका लागि सत्ता हत्याएका थिए।

    त्यसपछि सेलेका समूहलाई पनि सत्ताबाट हटाईयो, जसका कारण ईसाई बलाका विरोधी लडाकुको मुसलमान समुदायविरुद्ध हिंसात्मक प्रत्याक्रमण शुरु भयो।

    सन् २०१३ यता मध्य अफ्रिकी गणतन्त्रमा हजारौं मारिएका छन् र लाखौं विस्थापित भएका छन्।

    त्यहाँ १२ हजारभन्दा बढी संयुक्त राष्ट्रसंघका शान्ति स्थापकहरु खटिएका छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.