×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सामाजिक सञ्जालमा कमेन्ट गरेर बस्नेलार्इ दीपकराज गिरीको प्रश्न-फेसबुक कमेन्टस् मै पिएचडि गरेर मात्रै बस्ने ?

  •  
  • शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कलाकार दीपकराज गिरी फेसबुकमा आएका कमेन्टबाट दिक्क छन् । आफूहरुलार्इ यस्तो गर, त्यस्तो गर भन्दै दिइने सुझावबाट आजित भएका उनी कमेन्ट लेख्नेहरुलारुलार्इ राम्रो काम गर्न सुझाव दिँदै फेसबुकमा कमेन्टमात्र गरेर नबस्न आग्रह गर्छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस


    केहि फेसबुकका महान आत्माहरू लाइ संयुक्त जवाफ दिदैछू
    जो पटक पटक हामिलाइ सिकाइरहनु हुन्छ.. ….फिल्म बनाएर बस्ने होइन समाजसेवा गर , फिल्म बनाएर पैसा किन कमाको? फलानोको जस्तो गर.. उस्को जस्तो गर इत्यादि ।

    जवाफ
    कस्ले भन्यो चलचित्र पैसा कमाउन बनाइन्छ? एउटा चलचित्र बनाउदा ९०% डुब्ने सम्भावना हुन्छ? केबल १०% चलचित्र मात्र सफल हुन्छन् नेपालमा …..१ करोडको लगानिले एउटा स्तरिय रेष्टुरेन्ट खोलेर ज़िन्दगी भरलाइ कमाउने बाटो हुन सक्थ्यो तर हामिले चलचित्र बनाएर जोखिम उठायौ,
    चलचित्र बनाउनु, समाजको यथार्थवाइ पर्दामा उतार्र्नु ,कबिता लेख्नु, पुस्तक लेख्नु…. पैसा कमांउन मात्र गरिएको काम हो? ..
    लक्ष्मि प्रसाद देबकोटाले थुप्रै साहित्य कृति छोडेर गए जुन पुस्तकहरू अहिले तपाइ हामि पढिरह्का छौ के उनले कबिता लेख्न छोडेर समाजसेवा गर्नु पर्थ्यो?
    उनले पैसा कमाउनका खातिर मात्रै सृजना गरेका थिए ति कृतिहरू ?
    नारायण गोपालले पैसा कमाउन मात्रै गाएका थिए ?

    सॉधुरो सोच नराख्नुस.. समाज सेवा गर्नु पुन्यको काम हो , त्यो काम गर्नेहरू महान हुन तर संसारका सबै महिलाहरू मदर टेरेसा भएको भए यो संसार चल्थ्यो? .. के तपाइ हाम्रा मदरको पनि छुट्टै महत्व छैन समाजमा ?

    कसै संग कसैलाइ तुलना नगर्नुस
    सबैको काम त्यति नै महत्वपूर्ण हुन्छ… समाजसेवा मात्र संसारको एउटा मात्रै बिकल्प होइन…आफूले लागेको क्षेत्र बाट केहि उपलब्धिपूर्ण नतिजा समाजलाइ दिन सक्नु पनि राष्ट्बाद हो, समाजसेवा हो आफ्नो पेशामा सत प्रतिशत इमान्दार भएर काम गर्नु पनि समाज सेवा हो
    हामिले त गर्यौ र गरेको महसूस पनि छ …..तर तपाइ जस्ले फेसबुकमा ….धुर्मुस जस्तो बन, सुन्तली जस्तो बन्नु भनेर अरू पेशाकर्मी, कलाकार साहित्यकारलाइ कमेन्ट गरेर बस्नु हुन्छ …..तपाइले अब आफूलाइ चाहि प्रमाणित कहिले गर्ने ?

    कि फेसबुक कमेन्टस् मै पिएचडि गरेर मात्रै बस्ने ?

    एउटा असल पेशाकर्मी भएपछि आफूले भिन्न भिन्न पेशा गर्दा कमाएको केहि हिस्सा गरिब दुखिको लागि पनि खर्चिनु पर्छ , सहयोगी हुनु पनि पर्छ
    तर .. वकिल, डाक्टर, कबि साहित्यकार , ब्यापारिहरू सबैले आआफ्नो कार्यालयमा ताला लगाएर,काम बन्द गरेर समाजसेवा तिर नै लाग्ने हो र ? …..

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.