×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘विश्वभर नवीकरणीय ऊर्जाको वृद्धिदर तीव्र’

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आइइएका अनुसार आउने पाँच वर्षसम्म नवीकरणीय ऊर्जाबाट बिजुली उत्पादन गर्ने क्रम तीव्र हुनेछ।

    अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) को नयाँ प्रतिवेदनका अनुसार गत वर्ष विश्वभर नवीकरणीय ऊर्जा उत्पादन पहिलोपटक आधाभन्दा बढी परिमाणले वृद्धि भएको थियो।

    आइइएको भनाइमा नवीकरणीय ऊर्जाका स्रोतहरुमा वृद्धि भएसंगै बजार मूल्य वृद्धिदरमा पनि निरन्तर कमी आइरहेको छ।

    वर्तमान समयमा नवीकरणीय ऊर्जाको उत्पादन दर कोइलाकोभन्दा बढी भइसकेको जनाइएको छ।

    सबै नवीकरणीय ऊर्जाको ४० प्रतिशत हिस्सा ओगटेको चीनमा गत वर्ष प्रतिघण्टा दुईवटाका दरले हावाबाट बिजुली निकाल्ने टर्बाइनहरु जडान भएका थिए।

    वृद्धि

    आइ्इएले आउने पाँच वर्षमा नवीकरणीय ऊर्जा बिजुली उत्पादनका लागि एक प्रमुख स्रोत हुने जनाएको छ

    आइईए भन्छ अमेरिका, चीन, भारत र मेक्सिको जस्ता देशका कडा नीतिका कारण नवीकरणीय ऊर्जाको उत्पादनमा बढोत्तरी भएको हो।

    उक्त संस्थाले आउने पाँच वर्षमा नवीकरणीय ऊर्जा बिजुली उत्पादनका लागि एक प्रमुख स्रोत हुने पनि जनाएको छ।

    आइइएको प्रतिवेदनका अनुसार गत वर्ष हरेक दिन पाँच लाख सौर्य प्यानलहरु जडान भएका थिए।

    यसबाट विश्व ऊर्जा बजारमा व्यापक परिवर्तन भइरहेको देखिएको आइइएका एक अधिकारीले बताए।

    उर्जा

    उक्त संस्थाका अनुसार कोइलामा आधारित उर्जा केन्द्रहरुले सन् २०१५ मा विश्व उर्जाको ३९ प्रतिशत उर्जा आपूर्ति गरेका थिए।

    त्यस्तै नवीकरणीय उर्जा स्रोतहरुबाट २३ प्रतिशत उर्जा आपूर्ति भएको थियो।

    हामीले विश्व उर्जा बजारमा महत्वपूर्ण परिवर्तन आइरहेको देखिरहेका छौं र यसको नेतृत्व नवीकरणीय उर्जाका स्रोतहरुले गरीरहेका छन्, आइएका कार्यकारी निर्देशक फतिह बिरोलले भने।

    प्यारिसमा मु्ख्यालय भएको उक्त संस्थाले आउँदो पाँच वर्षमा वायुमा आधारित उर्जा उत्पादनको लागत १५ प्रतिशतले र सौर्य उर्जा उत्पादनको लागत झण्डै एक चौथाइले घटने अनुमान पनि गरेको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.