×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

छाउपडीमुक्त गाउँ लागू गर्न सासूहरू प्रतिबद्ध

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आफ्नो गाउँलाई छाउपडीमुक्त गाउँ घोषण गरी छोरीबुहारीलाई घरभित्र राख्ने गरेको बताउँदै शोभा गाउँकी ६० वर्षीया चाउली बुढा ।

    जीवन सेजुवाल

    महिनावारीमा गोठको साटो घरमै बस्न थाले छोरीबुहारी

    गमगढी: मुगुको सदमुकाम गमगढीबाट चार घन्टा रहेको रोवा गाविस-७ शोभा गाँउकी ६० वर्षीया चाँउली बुढाले आफू महिनावारी भएका बेला गोठमा बसेको कष्टकर दिन बिर्सेकी छैनन् । आफ्नोजस्तो कष्ट अरूले भोग्नु नपरोस् भनेर उनले छोरीबुहारी महिनावारी भएका बेला घरभित्र बैठक कोठामा राख्ने गरेकी छन् ।

    चाँउलीजस्तै शोभा गाँउका १ सय २६ घरधुरीका आमा र सासूहरूले आफू महिनावारी हुँदा गोठमा बसेर कष्टकर दिन बिताएको भए पनि दुई वर्ष अगाडि छोरीबुहारीका लागि आफ्नो गाउँलाई छाउपडीमुक्त गाउँ घोषणा गरका थिए ।

    महिनावारी हुँदा गोठमा राख्ने आमाहरूले आफ्ना छोरीबुहारीलाई घरभित्रको बैठक कोठासम्ममा राख्ने गरेको दुई वर्ष भएपछि मध्यपश्चिमकै शोभा गाउँ नमुना बनेको छ ।

    स्थानीय गैरसरकारी संस्था हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेकले छाउपडी प्रथा तथा महिलाविरुद्ध हुने अन्य प्रकारका परम्परागत विभेदकारी प्रथा अन्मूलन गर्न अभियान सञ्चाल गरेपछि रोवा गाविसको शोभा गाउँलाई २०७० साल पुस ११ गते छाउपडीमुक्त गाउँ घोषण गरिएको थियो ।

    हाल जिल्लाका ६ रुगा, रोवा, पिना, कार्कीबाडा, रारा र सेरी गाविसमा छाउपडी प्रथा तथा लैंगिक हिंसा न्यूनीकरणमार्फत मानवअधिकारको सम्मानमा अभिवृद्धि परियोजना सञ्चालन भएपछि महिनावारी हुँदा गोठमा बस्ने महिलालाई उनकै आमा, सासूहरूले घरभित्र राख्ने गरेका छन् । महिनावारी भएका बेला भान्सामा भने अहिलेसम्म नबसेको पिना ५ बालै गाउँकी पानसा भाम बताउँछिन् ।

    महिनावारी हुँदा घरभित्र पसे घरका कुलदेवता रिसाउने परम्परागत सोचका कारण महिनावारी हुँदा महिलालाई पाँचदेखि सात दिनसम्म घरभन्दा परको गोठमा राख्ने गरिएको तथा सुत्केरी महिलालाई समेत गोठमा राख्ने गरेको पाइएको थियो । अहिले छाउपडी प्रथा उन्मूलनका लागि धामीझांक्रीसमेत निगरानी समितिमा बसेर अभियानमा लागेपछि सुधार आएको छ ।

    छाउपडी प्रथा उन्मूलनका लागि ती गाविसका आमा, सासू र धामीझांक्री नै अगाडि सरेपछि महिनावारी हुँदा सरसफाइदेखि पोषिलो खानेकुरामा समेत आफैं ध्यान दिने गरेको शोभाकी असौजी बुढा बताउँछिन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.