×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

यस्तो आश्चर्यः एक बालिका दुई पटक जन्मिइन्

  •  
  • मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दुई पटक जन्मिएकी बालिका । तस्बिरः एजेन्सी

    एजेन्सीः आधुनिक चिकित्सकीय विकासले असम्भवलाई सम्भव तुल्याएको छ । तपाईं कल्पना गर्नुहोस् गर्भमा रहेको शिशु २० मिनेटका लागि बाहिर निकाल्दा बाच्ला ? तर, एक बालिका बाँचेकी छिन्। चिकित्सकले गर्भबाट निकालेको २० मिनेटको अवधिमा बालिकाको मेरुदण्डमा देखिएको ट्युमर शल्यक्रिया गरेर पुनः बालिकालाई गर्भमा राखेका थिए।

    चिकित्सकले उक्त ट्युमरले मुटुमा असर गर्ने बताएपछि पाठेघरबाट निकालेर उनको जटिल शल्यक्रिया गरेर ट्युमर फालेका हुन् । ट्युमर फालिएपछि भने उनलाई पुनः गर्भमै राखियो ।

    यत्ति जटिल उपचार पद्धतिबाट सफल उपचार गराइएकी एक बालिका स्वास्थ्य रुपमा जन्मिएकी छिन् । यो घटना अमेरिकाको टेक्सासको हो । टेक्सासकी मार्गरेट हकिन्स बोमरकी छोरी लिनली होप यसरी दुई पटक जन्मिएकी हुन्।।

    समाचारमा उल्लेख भए अनुसार अल्ट्रासाउन्ड गर्दा १६ हप्तामा गर्भमा रहेकी बालिकाको मेरुदण्डमा ट्युमर भएको पत्ता लागेको थियो । उनको शल्यक्रिया भने २३ औँ हप्तामा भयो । यसरी एक पटक उपचारका लागि जन्मिएकी लिनली दोस्रो पटक साच्चिकै जन्मिएकी हुन् ।

    अमेरिकाको टेक्साास फेटल सेन्टरका चिकित्सकले ठूलो जोखिम मोलेर बालिकालाई बचाएको सिएनएन अनलाइनले उल्लेख गरेको छ ।

    शल्यक्रियाका क्रममा चिकित्सकले लिनलीको मुटुलाई रोकेको तर विशेषज्ञले विशेष प्रविधिबाट जीवितै राखेको शल्यक्रियामा संलग्न डा.डार्रेल कासले बताएका छन् ।

    शल्यक्रियामा संलग्न चिकित्सक डा. कास भन्छन्, ‘यो समस्या समान्य हो तर एकदमै थोरै बच्चामा मात्र देखिन्छ।’ चिकित्सका अनुसार ट्युमर बढ्दै जाँदा बच्चाको शरीरबाट रगत लिन्छ र बच्चा पनि त्यही अनुसार बढ्दै जानेहुँदा बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्छ । चिकित्सकले यस्तो समस्या ३५ हजारमा एक जनामा मात्र हुने बताएका छन् ।

    शल्यक्रियापछि लिनलीकी आमा १२ हप्तासम्म पूर्ण बेडरेस्टमा बस्नुपरेको थियो । यसरी कठिन उपचार पद्धतिबाट गर्भमै बाँचेकी लिनली गत जुन ६ मा जन्मिएकी हुन् ।

    शल्यक्रियअघि चिकित्सकले उनी जीवितै रहने सम्भावना ५० प्रतिशत मात्र भएको बताएका थिए । लिनलीको जीवन जोगाउनका निम्ति जोखिम मोलेर शल्यक्रिया गरेको आमा मार्गरेटलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ ।

    चिकित्सकले गर्भबाट बचाएर पुनर्जीवन दिएकी लिनली जन्मिएको पुनः ८ दिन नपुग्दै उनको मेरुदण्डमा रहेको बाँकी ट्युमर शल्यक्रियाबाट हटाइएको छ । समाचारमा उल्लेख गरे अनुसार लिनली अहिले स्वास्थ्य छिन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.