×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ४५ मिनेट अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

कांग्रेस र भारतलाई डा. केसीको चेतावनी: लोकमानलाई इण्डिया लैजाओस्

  •  
  • शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ६ कात्तिक, काठमाडौं । प्रा. डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमान कार्कीलाई महाअभियोगलाई लिएर नेपाली कांग्रेस र छिमेकी मुलुक भारतमाथि निशाना साँधेका छन् ।

    अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न दबाव दिने उद्देश्यले सोलिडारिटी फर डा. केसी एलाइन्सले सडक प्रदर्शन गरेको छ ।

    नेपाल कसैको उपनिवेश होइन । भ्रष्टलाई यहाँ राखेर नेपाललाई चाकडी गराउन खोज्छ भने हुन सक्दैन । लोकमानलाई इण्डिया लिएर जाओस्

    माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै डा. केसीले ढिलै भएपनि एमाले र माओवादीले लोकमानतन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै स्वगत गरे ।

    अख्तियार प्रमुख लोकमानले संविधानभन्दा माथि बसेर काम गरेको र लोकमान नत्र चलाएको भन्दै उनले पुष्पकमल दाहाल प्रचण्ड त देखावटी प्रधानमन्त्री मात्र भएको बताए ।

    महाअभियोगको पइामा दह्रोसँग उभिन प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले अघि भने, प्रचण्डजी खुट्टा नकमाउनुस् । प्रधानमन्त्रीको पद भन्दा  जनताको प्रिय प्रतिनिधि हुनु ठूलो कुरा हो ।’

    लोकमानको अफिसमा जानुस्, संसदमा आउन जरुरी छैन

    महाअभियोगको पक्षमा उभिन आलटाल गरेको भन्दै डा. केसी कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भए । आफूलाई देशको सबैभन्दा लोकतान्त्रिक भन्ने कांग्रेसले लोकमानतन्त्रको प्रार्थना गरिरहेको उनको टिप्पणी थियो ।

    कांग्रेसका धेरै सांसद लोकमानतन्त्र अन्त्य गर्ने पक्षमा उत्रिने आफूलाई विश्वास रहेको उनले बताए । कांग्रेसका केही प्रभावशली नेता मात्र लोकमानको पक्षमा रहेको भन्दै उनले उनीहरु लोकमानसँगै सकिने चेतावनी दिए । ‘उस (लोकमान)लाई त निकालेर छाडिन्छ, डा. केसीले कांग्रेसलाई चेतावनी दिँदै भने, यदि (निर्णय गर्न) ढिलो गरे भने लोकमानसँगै जानुपर्छ ।’

    संसद लोकमानको दरवार नभई जनताको आस्था केन्द्र भएको भन्दै उनले भने, जनताको हकहितका लागि लड्नेहरु मात्र त्यहाँ बस्न सक्छन् । लोकमानका सिपाही बस्नु पाप हुन्छ ।’ उनले अघि भने, लोकमानको अफिसमा जानुस्, संसदमा आउन जरुरी छैन ।’

    लोकमानलाई इण्डिया लिएर जाओस्

    विदेशी शक्तिले अख्तियार प्रमुख लोकमानलाई स्थापित गर्न खोजेको सुनेको भन्दै डा. केसीले भारतको नामै लिएर आलोचना गरे ।

    भारतीयहरुमा अझै उपनिवेशको मानसिकता रहेको भन्दै उनले भने, नेपाल कसैको उपनिवेश होइन । भ्रष्टलाई यहाँ राखेर नेपाललाई चाकडी गराउन खोज्छ भने हुन सक्दैन । लोकमानलाई इण्डिया लिएर जाओस् ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.