×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ४६ मिनेट अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

माओवादीकी एक्ली सांसद लोकमानसिंहको पक्षमा

  •  
  • बिहिबार, कार्तिक ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दोस्रो कटवाल प्रकरणको संज्ञा, हस्ताक्षर दुरुपयोग भएको दाबी

    ४ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध आफ्नै पार्टीले पेश गरेको महाअभियोग प्रस्तावको विपक्षमा माओवादी केन्द्रकै एकजना सांसद उभिएकी छिन् ।

    आफूलाई झुक्याएर महाअभियोगमा हस्ताक्षर गराइएको भन्दै माओवादी सांसद रुपा महर्जनले हस्ताक्षर गराउनेलाई नै कारवाहीको मागसमेत गरेकी छिन् ।

    महाअभियोगप्रति असहमति जनाउने रुपा समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा आफ्नो समर्थन नरहेको सार्वजनिक घोषणा गरेकी छिन् ।

    सांसद महर्जनले लोकमानको पक्षमा आफूलाई उम्याउँदै फेसबुकमा लेखेकी छन्, ‘एउटा प्रयोजनमा गरिएको हस्ताक्षर अन्तै प्रयोग गरी लगाइएको यस्तो महाअभियोगको प्रस्तावमा मेरो असहमति…मेरो हस्ताक्षरको दुरूपयोग…हस्ताक्षर दुरूपयोग गर्नेलाई तत्काल कारवाही होस् मेरो माग…।’

    rupa-maharjan-status-about-lokman

    सांसद महर्जनले अहिलेको घटनाक्रमलाई पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल प्रकरणसँग तुलना गरेकी छन् । तत्कालीन सेनापति कुटवाललाई बर्खास्त गर्दा प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो ।

    कटुवाल र कार्कीलाई एउटै टोकरीमा हालेर सांसद महर्जनले फेसबुकमा लेखेकी छन्, ‘कच्चा खेल….कहिले कटवाल कहिले लोकमान ।’

    माओवादी सांसद एवम् पूर्वलडाकु कमाण्डर महेन्द्रबहादुर शाही प्रस्ताव र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक रहेको महाअभियोग प्रस्ताव बुधबार संसद सचिवालयमा दर्ता भएको थियो । सो प्रस्तावमा एमाले र माओवादीका १५७ सांसदहरुले हस्ताक्षर गरेका थिए ।

    तर, सो हस्ताक्षर दुरुपयोग गरेर अपराध गरेको आरोप माओवादी सांसद महर्जनले लगाएकी छन् । उनले भनेकी छन्, ‘अपराधको पनि हद हुन्छ, आफ्नैबाट घात… ।’

    यसबारेमा थप बुझ्न टेलिफोन गर्दा सांसद महर्जनले फोन काटिन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.