×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • २० मिनेट अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

देउवाको निश्कर्षः लोकमानको रक्षा गर्न गाह्रो छ

  •  
  • बिहिबार, कार्तिक ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कांग्रेस बैठकमा कुन नेताले के भने ?

    ४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई आफूले बारम्बर सम्झाएको तर, नटेरेको गुनासो गरेका छन् । उनले जनमत लोकमानको विपक्षमा रहेको भन्दै उनको रक्षा गर्न गाह्रो भएको निश्कर्ष निकालेका छन् ।

    कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भोलिपल्ट बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा कार्कीप्रति आक्रमक देखिए । बैठकको शुभारम्भ गर्दा देउवाले प्रचण्ड र केपी शर्मा ओलीले महाअभियोग प्रस्तावबारे आफूसँग सामान्य छलफल गरेको बताए ।

    तर, बैठक अन्त्य गर्ने बेलामा देउवा आक्रमकरुपमा प्रस्तुत भए । अख्तियार प्रमुख कार्कीले शाही आयोगले भन्दा बढी तर्साएको र संस्थालाई नै ध्वस्त पारेको आरोप लगाए । उनले बैठकमा भने, यसरी गर्न हुँदैन भनेर मैले कयौं पटक भनेँ । यसो गरे, यस्तो गरेपछि यस्तै ताल हुन्छ ।’

    अहिले जनमत लोकमानविरुद्ध रहेको भन्दै देउवाले त्यसलाई पार्टीले पनि हेर्नुपर्ने बताएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए । आवेगमा नभई जिम्मेवार भएर निर्णय लिनुपर्ने भन्दै देउवाले बैठकमा भने, उन (लोकमान) को रक्षा गर्न पनि गाह्रो छ, विपक्षमा जान पनि गाह्रो छ ।’

    निर्वाचनबारे सहमति गर्न बोलाएको होला भनेर गएको त …

    कांग्रेस सभापति देउवाले लोकमानविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुपूर्व बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सामान्य छलफल गरेको स्वीकार गरे । उनले अघि भने- ‘निर्वाचनबारे सहमति गर्न बोलाएको होला भनेर गएको त महाअभियोगको पो कुरा रहेछ । मैले पार्टीमा छलफल गर्छु भनेको थिएँ । तर, दर्ता भइसकेछ ।’

    बुधबार राति १० बजे प्रधानमन्त्रीले फोन गरेपछि मात्रै आफूले महाअभियोग दर्ता भएकोबारे थाहा पाएको उनले बैठकमा बताएका छन् ।

    बिहीबार विहानै प्रधानमन्त्री प्रचण्ड आफ्नो निवासमा आएको र, यसबारे उनको पार्टीमा पनि कुनै निर्णय र छलफल नभएको बताएको देउवाले बैठकमा सुनाए ।

    लोकमानबारे कुन नेताले के भने ?

    केन्द्रीय कार्यसमितिको बैठकमा नेता कृष्ण सिटौलाले लोकमानबारे पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेर धारणा बनाउन सुझाव दिए ।

    अर्का नेता रामशरण महतले लोकमानमाथि लगाइएका अभियोगहरुबारे जानकारी समेत नरहेको भन्दै आवेगमा समर्थनको निर्णय गर्न नहुने बताए ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.