×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

साङ्ला भेटिएपछि अनमोल स्वीट्समा शिलबन्दी

  •  
  • बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    राजेश बर्मा
    तस्बिरः माधव तिम्लिसिना

    काठमाडौँः सरकारले उपत्यकाको प्रख्यात ब्राण्डेड मिठाई भण्डार अनमोल स्वीट्समा शिलबन्दी गरेको छ । विभागको संयुक्त अनुगमन टोलीले नक्सालको भाटभटेनीस्थित अनमोल स्वीट्स भण्डारमा मिठाइको उत्पादन र बिक्री वितरणमा रोक लगाएको हो ।
    विभागका सह–प्रवक्ता मदन चापागाईका अनुसार अनुगमनको क्रममा उक्त भण्डारमा तयारी अवस्थामा सजाएर राखिएका विभिन्न प्रकारका मिठाइमा भुसुना, झिंगा र साङ्ला हिडिरहेको फेला परेको आधारमा उक्त भण्डारमा शिलबन्दी गरिएको हो । चापागाईले भने, ‘ बिक्रीको लागि तयारी अवस्थामा राखिएको पानीपुरी र पानीपुरी राखिएको वरिपरी पनि भुसुना र साङ्लै साङ्ला यत्रतत्र डुलिरहेको भेटिएको छ ।’
    त्यस्तै भान्छा कोठा निक्कै दुर्गन्धित अवस्थामा भेटिनुका साथै भान्छा कोठामा फोहोर कपडा र फोहोर पानी बगिरहेको अनुगमनको क्रममा फेला परेको विभागले जनाएको छ । ‘तयारी मिठाई, मिठाइको कच्चा पदार्थ र तयारी पानीपुरीमा भुसुना, झिंगा र साङ्ला भेटिएकाले अनिश्चितकालका लागि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएका छौं’, सह प्रवक्ता चापागाईले भने ।
    अनुगमनमा सहभागी भएका उपभोक्तावादी माधव तिम्लिसिनाका अनुसार मिठाई तयार गर्न आवश्यक पर्ने कच्चा पदार्थसमेत गुणस्तरहिन र म्याद नाघेको अवस्थामा भेटिएको थियो । यसैगरी उक्त भण्डारबाट अनुगमन टोलीले गुणस्तरहिन र अखाद्य भन्दै दुई किलो दूध, १४ किलो रसवरी, १४ किलो लालमोहन र एक किलो पानी पुरी बरामद गरी नष्ट गरेको छ । विभागले चार वर्षअघि पनि मानव स्वास्थ्यलाई हानि गर्ने गरी मिठाई उत्पादन गरेको अभियोगमा उक्त भण्डारमा शिलबन्दी गरेको थियो ।
    तिहार नजिकिदैं गर्दा विभाग, जिल्ला प्रशासन कार्यालय, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्तावादीसहितको संयुक्त अनुगमन टोलीले मिठाई उत्पादन गर्ने उपत्यकाको ठूला भण्डारगृहमा अनुगमन गर्न सुरु गरेको छ । तिहारमा सबैभन्दा बढी मिठाईको कारोबार हुने भएकाले व्यवसायीले गुणस्तरहिन मिठाई उत्पादन गरी बिक्रि गर्न सक्ने आशंकामा सरकारले अनुगमनलाई तिव्र बनाएको हो ।
    यसअघि संयुक्त अनुगमन टोलीले मिठाई उत्पादन गर्ने बाग्मती स्वीट्स, आँगन ब्राण्डको पशुपति फुड्स, राम भण्डार, सजनगोठलगायतका स्थानमा पनि अनुगमन गरेको थियो । ति स्थानमा पनि गुणस्तरहिन मिठाई फेला पारेको थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.