×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • २ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

पाँच सय तीन किमी सडक स्तरोन्नति

  •  
  • बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, कात्तिक ३ गते । सडक सुधार आयोजनाले पाँच सय तीन किमी सडक स्तरोन्नति सम्पन्न गरेको छ ।

    विसं २०६५ मा एक्सपोर्ट इम्पोर्ट बैंंक अफ इण्डियाको ऋण सहयोगमा सुरु भएको आयोजनाले देशका १२ वटा सडक स्तरोन्नति सम्पन्न गरेको आयोजना प्रमुख वेदकण्ठ योगोलले बताउनुभयो ।

    उहाँका अनुसार आर्थिक वर्ष २०७२÷२०७३ मा साँफेबगर–मार्तडी ३० दशमलव ७२ किमी, साँफेबगर–मङ्गलसेन ३९ दशमलव १६ किमी, सुर्खेत–दैलेख ४३ दशमलव ८५ किमी, तुल्सीपुर–सल्यान ६१ दशमलव ७४ किमी, भालुवाङ–प्यूठान ६७ दशमलव ४५ किमी, चकचके– लिवाङ ६३ दशमलव ४१ किमी, अमेलिया–तुलसीपुर २९ दशमलव ०५ किमी, चन्द्रनिगाहपुर–गौर ४६ किमी, हिलेपानीे– दिक्तेल ४० किमी, वसन्तपुर–म्याङलुङ २६ दशमलव ६२ किमी, मालढुङ्गा–बेनी १३ दशमलव २६ किमी, राजबिराज–सखडा–रुपनी–राजविराज–भारदह ४१ दशमलव ९७ किमी गरी कुल पाँच सय तीन किमी सडकको स्तरोन्नति सम्पन्न भएको छ ।

    “दोस्रो चरणमा ११ वटा सडक स्तरोन्नतिको काम सुरु भएको छ, आयोजना प्रमुख योगोलले भन्नुभयो – स्थानीय निकायले ट्रयाक खोलेको सडकमा आयोजनाले नाली बनाउने, टेवा पर्खाल निर्माण गर्ने र कालोपत्रे गर्ने काम गर्छ” ।

    हाल आयोजनाले स्तरोन्नति गरिरहेको ३८४ किमीका ११ वटा सडकमा लामोसाँघु–मुडे–चरिकोट ५५ किमी, घोराही– घर्तीगाउँ ९सहिदमार्ग० ३१ दशमलव पाँच किमी, देवदह– तिनाउ–पर्सा ९लुम्बिनी परिक्रमा० ४२ किमी, साँफेबगर–मार्तडी २७ दशमलव ७ किमी, बर्दघाट–पाल्डाँडा–त्रिवेणी १२ दशमलव ५ किमी, बालाजु–रानीपौवा–त्रिशूली ५९ दशमलव ६९ किमी, छहरे–बिदुर १६ दशमलव ४८ किमी, चोभार–दक्षिणकाली ११ दशमलव ९३ किमी, भक्तपुर–नगरकोट १५ दशमलव ६६ किमी, भरतपुर–रामपुर–मेघौली १६ किमी र लोहरपट्टी–जलेश्वर– लोहरपट्टी–महेन्द्रनगर–मठीगाउँ–विदेही–हनुमाननगरचोक–रामपुर–बहुरुवा– बहेटवेला ९जनकपुर परिक्रमा० ९८ दशमलव ६४ किमी रहेका छन् ।

    आयोजनाले साढे पाँच लेनदेखि सात मिटर चौडाइमा सडक स्तरोन्नति गरिरहेको छ । पहिलो चरणका १२ सडक स्तरोन्नतिका लागि ५० मिलियन अमेरिकी डलर ऋण सम्झौता भएको थियो, भने दोस्रो चरणको ११ सडकका लागि ८० मिलियन अमेरिकी डलर ऋण सम्झौता भएको छ । वार्षिक एक दशमलव ७५ प्रतिशत ब्याजदरमा भारतीय बैंकसँग ऋण सम्झौता भएको आयोजनाले जनाएको छ ।

    सम्झौताको शर्तनामा अनुसार मुख्य निर्माण कम्पनी भारतीय हुन्छन् । अन्य सहयोगी निर्माण कम्पनी नेपाली छन् ।

    दोस्रो चरणका ११ सडक स्तरोन्नतिको काम विसं २०७४ मङ्सिर १५ मा सक्ने गरी काम भइरहेको आयोजना प्रमुख योगोलले बताउनुभयो । रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.