×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ४५ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

दाहालले पाँच मिनेट कुराए चिनियाँ राष्ट्रपतिलाई

  •  
  • आइतबार, असोज ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चिनियाँ पक्षले आफ्ना राष्ट्रपतिलाई कुराएकोमा अपमानित महसुस गरेको छ
    – कमलदेव भट्टराई, गोवा (भारत)
    कर्मचारीहरुले भने आफूहरुको दोष नभएको र प्रधानमन्त्री आफ्नै कारणले केही ढिलाई भएको अनौपचारिकरुपमा बताएका छन् ।
    आश्विन ३०, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालको चिनियाँ राष्ट्रपति सी जिनपिङको भेटघाट साँझ ६ बजेर १० मिनेटका लागि तय भएको थियो । त्यसका लागि दाहाल निर्धारित समयभन्दा केही अगाडि नै ताज होटेलमा पुगेका थिए । तर त्यही समय चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भेटघाट चलिरहेको थियो । भेटघाटका लागि दाहालले झण्डै ३० मिनेट होटलमा कुर्नु परेको थियो । त्यसपछि चिनियाँ राष्ट्रपति तोकिएकै समयमा भेटघाट स्थलमा आए ।

    दुईपक्षिय भेटघाटको लागि तय गरिएको होटलमा कोठा अगाडि दुवै देशको झण्डा पृष्ठभुमिमा राखेर हात मिलाउने र फोटो खिचाउने कार्यक्रम थियो । तर चिनियाँ राष्ट्रपति आएको झण्डै पाँच मिनेटसम्म झण्डाको पृष्ठभूमिका आए तर दाहाल आइपुगेनन् । त्यहाँ रहेका नेपाली प्रतिनिधि मण्डलका धेरै जसोले सीसँग हात मिलाउने अवसर पाए ।

    प्रधानमन्त्री दाहाल समयमा नआएपछि सिको टोलीले फर्कने सुझाव दिइसकेको अवस्थामा प्रधानमन्त्री दाहाल आइपुगेपछि हात मिलाएर भित्र कुराकानी भएको हो । यसलाई कूटनीतिक ल्याप्सको रुपमा लिइएको छ । परराष्ट्र अधिकारीहरुको हेलचेक्र्याईं र ‘नेपाली टाइम’ पाराले यस्तो अवस्था आएको एक सहभागीले बताए । कर्मचारीहरुले भने आफूहरुको दोष नभएको र प्रधानमन्त्री आफ्नै कारणले केही ढिलाई भएको अनौपचारिकरुपमा बताएका छन् ।

    चिनियाँ पक्षले बाहिर कुनै प्रतिक्रिया नदिए पनि आन्तरिक रुपमा यसलाई अपमानित ठानेको छ । नेपाली प्रतिनिधि मण्डलका अन्य सदस्यलाई चिनियाँ राष्ट्रपतिसँग हात मिलाउने मौका जुर्‍यो । दाहाल नआएपछि सि एकछिन अलमलमा परे । कता जाउँ कता जाउँ भयो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.