×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २९ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४१ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

अध्ययन भन्छः हाइ काढ्नु बुद्धिमानीको संकेत

  •  
  • आइतबार, असोज ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हाइ काढ्नुलाई निद्राको संकेत वा अल्छीपनाको द्योतकको रुपमा लिइन्छ । तपाइँले दिउसोमा अकस्मात आउने हाइलाई लुकाउनको लागि मुख बन्द गरीगरी समेत हाइ काढ्नुहुन्छ होला । तर अब यसो नगर्नुस् यदि हाइ आउँछ भने जुनसुकै बेला मुख खोलेर मज्जाले हाइ गर्नुस् ।

    किनकी हाइ काढ्नु तपाइँको अल्छिपना वा सुताहापनाको द्योतक हेाइन । यसले तपाइँ बुद्धिमान तथा स्मार्ट हुनुहुन्छ भन्ने दर्शाउँछ ।

    वैज्ञानिकहरुले मानिसले मानिसको मस्तिष्कको आकार र उसले हाइ काढ्ने क्रियाबीच गहिरो सम्बन्ध हुने र मस्तिष्क जति ठूलो तथा जटिल भयो मानिसले उति नै लामो हाइ काढ्ने निष्कर्ष निकालेका छन् ।

    त्यसैले धेरै तथा लामो हाई काढ्ने मानिससँग जन्मजात क्षमता धेरै हुने र ऊ बढि स्मार्ट तथा बुद्धिमान हुने ठहर वैज्ञानिकहरुको छ ।

    मानिस लगायत बाँदर, चिम्पान्जी जस्ता प्राइमेट वर्गका जिवहरुमा अन्य जनावरमा भन्दा निकै लामो हाइ आउँछ । यसको कारण उनीहरु अरुभन्दा बढि बुद्धिमान हुन्छन् ।

    वैज्ञानिकहरुले हाइ किन आउँछ भन्ने कुराको कारण समेत पत्ता लगाउने कोसिस गरेका छन् । उनीहरुका अनुसार मस्तिष्कलाई शितल तथा शान्त बनाउनका लागि हाइ काढिन्छ, सम्भवतः ।

    यद्यपि सरीरमा हाइ काढ्नुको खास कारण तथा प्रभाव अहिलेसम्म पनि रहस्यमै छ । थकाई लागेको, भोक लागेको तथा दिक्क लागेको जस्ता अवस्थामा पनि हाइ निकै आउँछ । त्यस्तै अरु मानिस तथा जनावरहरुले हाइ काढेको देख्दा पनि स्वतःस्फूर्त रुपमा हाइ आउँछ ।

    यतिमात्र होइन कसैसँग फोनमा कुरा गरिरहँदा अर्को मान्छेले हाइ काढेको सुनियो भनेपनि हाइ आउाछ कहिलेकाहीँ ।

    कतिपय वैज्ञानिकहरुले हाइ काढेपछि मस्तिष्कमा पर्याप्त अक्सिजन पुग्ने बताउँछन् । कतिले चाहीँ यसको सामाजिक महत्वसँग जोड्दै आफु थाकेको वा दिक्क लागेको कुरा अरुलाई जानकारी दिनका लागि प्राकृतिक रुपमा हाइ आउने गरेको बताउँछन् ।

    त्यस्तै शत्रु सिकारी जिवबाट बच्नुपर्ने जनावरका लागि समूहका एक अर्कालाई सतर्क राख्नका लागि समेत हाइ कढाइको विकाश भएको हुनसक्छ ।

    युनिभर्सिटी अफ न्युयोर्कका शोधकर्ताहरुले गरेको यस सम्बन्धी शोध बायोलोजी लेटर्स नामक जर्नलमा प्रकाशित छ ।

    शोधकर्ताहरुले विभिन्न २४ प्रजातिका १७७ जिवहरुले काढेका २०५ हाइको पूर्ण अध्ययन गरे । त्यसक्रममा मानिसको हाइ कढाइको औषत समय ७ सेकेण्ड थियो भने अफ्रिकी हात्तीको ६ सेकेण्ड । त्यस्तै उँटेको ५ सेकेण्ड  रहेको पाइयो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.