×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ मिनेट अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३१ मिनेट अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ४३ मिनेट अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २ दिन अघि

नेपालीमा ट्वीट गर्दै मोदीले भने- प्रचण्डको भ्रमणले सम्बन्ध मजबुत बनाउँछ

  •  
  • शनिबार, असोज २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २९ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नेपाली समकक्षीलाई स्वागत गर्दै नेपाली भाषामा ट्वीट गरेका छन् ।

    गोवामा शनिबारदेखि सुरु भएको ब्रिक्स सम्मेलनमा भाग लिन बिहान भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै मोदीले आफ्नै एकाउन्टबाट ट्वीट गरेका हुन् ।

    उनले नेपाली भाषामै गरिएको ट्वीटमा लेखेका छन्-‘ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतमा न्यानो स्वागत । उनको भ्रमणले भारत-नेपाल सम्बन्ध अझ मजबूत बनाउनेछ ।’ उनले यही बेहोरासहितको ट्वीटअंगेजी भाषामा पनि गरेका छन् ।

    Follow

    Narendra Modi

    ✔@narendramodi

    प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डलाइ भारतमा न्यानो स्वागत गरदा । उनको भ्रमणले भारत-नेपाल सम्बन्ध अझ मज़बूत बनाऊनेछ ।@BRICS2016

    2:28 AM – 15 Oct 2016
    • 719719 Retweets

    • 1,7411,741 likes

    प्रधानमन्त्री प्रचण्डले आज साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग र आइतबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

    तोग्बेसँग प्रचण्डको सेल्फी !

    यसैगरी प्रचण्डले भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेसँग खिचेको सेल्फी पनि सार्वजनिक भएको छ । तोग्बे आफैंले ट्वीटरमा प्रचण्डसँग खिचेको सेल्फी ट्वीट गरेका छन् ।

    View image on Twitter

    View image on Twitter

    Follow

    Tshering Tobgay

    ✔@tsheringtobgay

    Honored to travel to Goa with the Prachanda of Nepal, Prime Minister Pushpa Kamal Dahal, to take part in the BRICS-BIMSTEC Outreach Summit

    2:38 AM – 15 Oct 2016
    • 5858 Retweets

    • 122122 likes

    उनले गोवासम्म सँगै जाने क्रममा बिमानमा सेल्फी खिचेको ट्वीटमा उल्लेख गरेका छन् ।  ब्रिक्स सम्मेलनमा भाग लिन दुबै देशका प्रधानमन्त्री एउटै बिमानमा गोवा पुगेका हुन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असोज २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • २. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ४. सुन ताेलामा ११ सयले घट्याे

    • ५. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    • ७. शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ४. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.